रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

प्रधानमन्त्री रोजगार कार्यक्रमको चौरपाटी गाउँपालिकाकामा सुरुवात

प्रधानमन्त्री रोजागार कार्यक्रमको एक समारोहका बिच चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले गर्नु भयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको चौरपाटी गाउँपालिकाकामा सुरुवात
220
SHARES
170
VIEWS
Share on FacebookShare on Twitter

राजेन्द्र कुवँर चौरपाटि असाढ ६ अछाम

प्रधानमन्त्री रोजागार कार्यक्रमको एक समारोहका बिच चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले गर्नु भयो । चौरपाटी कृतिखाम सडक खण्डको नाली खन्ने कामको उदघाट्न गर्दै अध्यक्ष साउदले गाउ बस्तिको बिकास गर्न जनताको उत्साह जनक सहभागिताको आवश्यकता रहेको बताउनु भयो ।

स्थानीय स्तरमा रोजगारीको शृजना भै गाउको बिकासमा ठुलो टेवा पुग्ने भएकोले प्रधानमन्त्री रोजगार कार्यक्रममा जनताको उल्लेखनीय सहभागिता रहेको अध्यक्ष साउदले बताउनु भयो ।

चौरपाटी गाउँ पालिकाका उपाध्यक्ष माया कुवरले गाउँ समाज र भौतिक पुरबाधारको बिकासको हरेक क्षेत्रमा महिलाको समान सहभागिताले मात्रै दिगो बिकास हुने बताउनु भयो ।

उद्घाटन कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) जिल्ला कमिटीका सदस्य रामबहादुर थापाले आधारभुत तहका हरेक नागरिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले राहत दिएको बताएका छन ।

चौरपाटी गाउँ पालिकामा १ हजार ९ सय जनाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आबेदन भरे पनि करि १ हजार जनाले मात्रै काम दिन सकिने निमित्त प्रशासकीय प्रमुख धनबहादुर थापाले बताउनु भयो ।

दैनिक ८ घण्टा काम गर्नु पर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम काम गरे बाफत हरेक दिनको ५ सय ७० रुपैया ज्याला पाउने चौरपाटी गाउँ पालिकाका रोजगार संयोजक कैलाश भट्टले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal