रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

बान्नीगढी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

आर्थिक लाभ र बिकासका लागी ईमान्दार भएर काम गर्न अध्यक्ष खड्काको आग्रह

कैलालीमा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न ढिलाई
53
SHARES
101
VIEWS
Share on FacebookShare on Twitter

धनराज साउँद

बान्नीगढी जयगढ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले आईतवार एक कार्यक्रमका बिच रोजगार कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । कार्यक्रम अन्र्तगत बान्नीगढी जयगढ गाउँपालिकामा सय ४३ जनाले २० दिनका लागी रोजगार प्राप्त गर्ने भएका छन ।

गाउँपालिकाले गोरेटो बाटो निर्माण, सरसफाई मन्दिर सरसफाई लगायतका काममा २सय ४३ जनालाई रोजगारी दिईने छ । रोजगारीका लागी १३ जनाले आवेदन दिएकोमा १ हजार १ सय जना सुचिकृत भएका छन ।

जस मध्य पहिलो चरणका प्राथमिकताका आधारमा २ सय ४३ जनाले २० दिनका लागी रोजगार पाएका हुन । रोजगारीका लागी अति विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई छनोट गरी रोजगारी दिईएको गाउँपालिकाको रोजगार सेवा केन्द्रले जनाएको छ । आईतवारबाट बान्नीगढी जयगढ गाउँपालिकाका ६ वटै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन सुरु गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर १ गाँज्रा कोटघरमा गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतमा भएको रोजगार शुभारम्भ कार्यक्रमका क्रममा गाउँपालिकाका रोजगार अधिकृत रुपकराज ओझाले पहिलो बेरोजगार भएकाहरुलाई कम्तीमा १०० दिन मात्रै भएपनि रोजगार प्रदान गर्ने उद्धेश्यले यो कार्यक्रम सुरु गरिएको बताउनुभयो ।

कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र गोरेटोबाटे,सडक निर्माण,सरसफाई लगायतका कार्य सँचालन हुने उहाले बताउनु भएको छ ।

रोजगार कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष तथा रोजगार निर्देशक समिति सँयोजक राजेन्द्र बहादुर खड्काले रोजगार कार्यक्रमले बेराजगारलाई रोजगार मात्र बनाउने नभई आ आफनो गाउँठाउँको बिकास गर्न मौका दिएको उल्लेख गर्नुभएको छ ।

गाउ टोलमा बिकास निर्माणका काममा सहभागीता सँगै आर्थिक लाभ समेत उपलव्ध हुने भएकाले ईमान्दारीताका साथ काम गर्न उहाँले अनुरोध गर्नुभयो । Bannigadhitoday bata

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal