रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

दश शक्तिशाली भनाइहरू

दश शक्तिशाली भनाइहरू
15
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

१०. तिनीहरूले जे पनि गर्न सक्दछन् किनभने तिनीहरूले गर्न सक्छु भनी सोच्न सक्छन् । – भर्जिल

९. आफूलाई बदल्न सक्ने ताकत नै संसार बदल्न सक्ने ताकत हो । – अनवर सादत

८. हामीले हिमालयमाथि विजय पाएका होइनौ, आफूमाथि विजय पाएका हौ । – सर एडमण्ड हिलारी

७. लक्ष्य नै नराखिकन बाँच्नुभन्दा महान् लक्ष्य बोकेर मर्नु महानता होइन र ? – खलिल जिब्रान

६. झुट र सत्यबीचको लडाइमा झुटले नै जित्छ तर अन्तिम जीत भने सत्यकै हुन्छ । – राल्फ वाल्डो इमर्सन

५. मेरो चिन्ता यो होइन कि तपाई खस्नुभयो, सबभन्दा ठूलो चिन्ता यो हो कि खसेपछी तपाई उठ्नुभएन । – अब्राहम लिंकन

४. तिमीले जीवनमा गर्नसक्ने सबभन्दा ठूलो गल्ती हो – गल्ती होला कि भनी डराएर कुनै प्रयाश नगर्नु । – अल्बर्ट हुबार्ड

३. यदि तपाईसित जित्ने आकंक्षा छ भने आधा जित भइसकेको छ, यदि छैन भने आधा हारिसक्नुभएको छ । – डेबिड एम्ब्रोज

२. सफल भएरै छोड्ने हो ? त्यसो भए तपाई जे गर्नुहुन्छ त्यसको १००% जिम्मा आफै लिन सक्नुहुन्छ ? सफल हुन अरूमाथी दोष थोपर्न पाइदैन १% मात्रै अरूमाथी दोष लगाउनुको परिणाम असफलता हो ।

१. मेरो उन्नतीको रहस्य हो – कहिल्यै हिम्मत नहार्नु । जब म सानो थिए तब मेरा शिक्षकले मलाई गाली गर्दै भन्थे तिमीले सात जुनीमा पनि गणित सिक्न सक्नेछैनौ । म विद्यालयमा कमजोर थिए । मेरा सामु अनेकन बाधा व्यावधान आएका थिए । तर मैले कहिल्यै हिम्मत हरिन र आज म यहाँसम्म आइपुगेको छु । – अल्बर्ट आइन्स्टाइन

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

शैक्षिक गुणस्तर बृद्धिका लागि बेताल माण्डौँ माविमा अन्तरक्रिया

शैक्षिक गुणस्तर बृद्धिका लागि बेताल माण्डौँ माविमा अन्तरक्रिया

March 4, 2021
पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण

पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण

March 4, 2021
मेल्लेख बजारका लागि फलामका डस्टविन वितरण

मेल्लेख बजारका लागि फलामका डस्टविन वितरण

March 4, 2021
प्रधानमन्त्री र विप्लवले एकै मञ्चबाट सम्बोधन गर्ने

प्रधानमन्त्री र विप्लवले एकै मञ्चबाट सम्बोधन गर्ने

March 4, 2021
अछामका बन हरुमा जथाभावी डढेल‍ो : नियन्त्रणमा स्थानीय निकाय मौन

अछामका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी

March 4, 2021
विप्लव समूह र सरकारबीच ३ बुँदे सहमति

विप्लव समूह र सरकारबीच ३ बुँदे सहमति

March 4, 2021

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

हाम्रो टिम

सञ्चालकः मिना बोहरा
प्रधान सम्पादकः शंकर थापा
सम्पादक टीमः चन्द्र भण्डारी, लाल बहादुर चदारा, बिक्रम परियार
अतिथि सल्लाहाकारः होम साउँद
कानुनी सल्लाहाकारः भोज बहादुर धामी
संवाददाताः देवेन्द्र थापा, खेमराज ओझा, गंगा खड्का, पबित्रा खड्का, कमला खत्रि, आनन्द साउँद

सम्पर्क ठेगाना

अछाम बान्नीगढी जयगढ गाउँपालिकाको लागी
प्रधान सम्पादक शंकर थापा [९८६२४५२७१९]
रामारोशन गाउँपालिकाको लागी
सम्पादक चन्द्र भण्डारी [९८६०१४१३९१]
मेल्लखे गाउँपालिकाको लागी
सम्पादक लाल बहादुर चँदारा  [९८४८४०९०६७]
कमलबजार नगरपालिकाको लागि
चन्द्र प्रसाद भाट [9865769025]
साफेबगर र चौरपाटिको लागि
बिक्रम परियार (9848510159)

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal