शंकर थापा छाम
बान्नीगढी जयगढ गाउँपालिकाले विद्यालय अनुगमनमा तिब्रता दिएको छ । नयाँ शैक्षिक सत्र सुरु भए संगै गाउँपालिकाले अनुगमनमातिब्रतादिएकोहो । समग्र गाउपालिकाको शैक्षिकअवस्था र गुणस्तरीयताको अवस्थाको बारेमाजाँचबुझगर्न अनुगमनकार्य तिब्र रुपमा अगाडी बढाईएको बताईएको छ ।
जस अन्र्तगतआज बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्नाको बिन्देबासीनीमाद्यामिकविद्यालयदर्नामाअनुगमनगरिएको हो । गाउँपालिकाअध्यक्ष राजेन्द्र बहादुर खड्काको नेतृत्वमागएको टोलीले विद्यालयको शैक्षिकअवस्था,भौतीक संरचना र शिक्षक दरबन्दीको बिषयमाजाचबुझ गरीएको छ ।

अनुगमनपश्चातगाउँपालिकाअध्यक्ष खड्काले विद्यालयको समग्र शैक्षिकअवस्थासन्तोषजनक रहेको बताउनुभएको छ । उहाँले बिद्यालयमामावालबालीकालाई रमाउदै पढ्ने बाताबरण रहेको पाईएकोमाखुसीव्यक्तगर्नुभयो । बिन्देवाशीनीमाद्यामिकविद्यालयलाई नमुनाविद्यालयबनाउने प्रयाशगर्ने अध्यक्ष खड्काले प्रतिबद्धता जनाउनु भएको छ ।
बाईट ः खड्का ।
यस्तै अनुगमनका क्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले बिन्देवाशीनी माद्यामिक विद्यालयको बालबिकास केन्द्र नमुनाको रुपमा रहेको बताउनुभयो ।
वालबिकासलाई नमुना रुपमालिएको र सबै स्थानियतहकाप्रमुख÷उपप्रमुखलाई विद्यालयमाबोलाउने बनाएको उपाध्यक्ष साउदबताउनु भएको छ । उहाँले गाउँपालिकाकासमग्र विद्यालयको गुणस्तर बृद्धीलागी यो विद्यालयलाईनमुनाका रुपमाछनोट गरीएको उल्लेख गर्नु भएको छ ।
वाईट ः साउँद ।
कार्यक्रममाअनुगमन टोलीलाई शिक्षकहरुले विद्यालयमाभौतीक संरचना, खेलमैदानको अभाव,पुस्तकको अभाव र खेलकुदका सामाग्रीको अभावले विद्यालयमा पढाउन समस्याभएको समस्या राखेकाथिए । नुगमनमागाउँपालिकानिमित्तप्रमुखप्रशासकीयअधिकृत बसन्तबहादुर रावल,वडा नम्वर ३ काअध्यक्षकुलबहादुर सेट्टी, पत्रकार शंकर थापालगयत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।