रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

बान्नीगढी जयगढ गाउँपालिकामा १ हजार ९८ जना बेरोजगार सूचिकृत

बान्नीगढी जयगढ गाउँपालिकामा १ हजार ९८ जना बेरोजगार सूचिकृत
382
SHARES
480
VIEWS
Share on FacebookShare on Twitter

शंकर थापा अछाम

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा बेरोजगारी फाराम भर्नेहरुको संख्या १ हजार ९८ पुगेकोे छ । रोजगार सेवा केन्द्रका अनुसार गाउँपालिकाको वडा नंम्वर १ गाज्रामा ५३, वडा नम्वर २ जनालीकोटमा २७, वडा नंम्वर ३ बरदादेवीमा २ सय ८४, वडा नम्वर ४ तिमिल्सैनमा ७६, वडा नम्वर ५ कालीकामा ६३, र वडा नम्वर ६ दर्नामा ५ सय ५९ जनाले आफू बेरोजगार भएको भन्दै न्यूनतम रोजगारीका लागि फाराम भरेका हुन् ।

रोजगार संयोजक रुपकराज ओझाका अनुसार फाराम भरेका १ हजार ९८ नाको नाम रोजगार सेवा केन्द्रमा सूचिकृत गरिएको छ । सुचिकृत भएका वडा मध्य सबै भन्दा बढी वडा नम्वर ६ दर्ना बाट फारम भरेका छन । भने सबै भन्दा कम वडा नम्वर २ जनालीकोट बाट फारम भरेका छन ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेपछि न्यूनतम १०० दिनको रोजगारी दिने घोषणा गरेपछि कार्यक्रमप्रति उत्साह बढेको हो । यसबर्ष ३० दिनको रोजगारीका लागि सरकारले बजेट विनियोजन गरिसकेको छ । बान्नीगढी जयगढ गाउँपालिकामा २० लाख बजेट विनियोजन भएको छ ।

जसबाट यस आर्थिक वर्षको असार मसान्त भित्रमा छोनोट गरीएका व्यक्तिहरुले ३० दिनको रोजगारी पाउने भएका छन् । गाउँपालिकाका सबै वडाहरुमा छनोट गरिएका आयोजनाहरुमा सम्बन्धित वडा कार्यालयले छनोट गर्ने र छनोट भएका व्यक्तिहरु लाई रोजगार दिईने बताईएको छ । यसैबिच आज हामिले बान्नीगढी जयगढ गाउँपालिकाका रोजगार संयोजक रुपक राज ओझा संग कुराकानी गरेका छौँ ।

सुनौँ यो कुराकानि

https://ramaroshantoday.com/wp-content/uploads/2019/06/Rup-raj-ojha-kurakani.mp3

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal