खकेन्द्र तिमिल्सैना
जनता को पक्षमा काम गर्दै जनताको सेवामा समर्पित रहने देशभक्त प्रगतिशील शक्ति क्रान्तिकारी शक्ति नै अबको वैकल्पिक शक्ति भएको माओवादी केन्द्र का केन्द्रीय सदस्य खकेन्द्र तिमिल्सैना ले बताउनु भएको छ

एक फरक प्रसङ्ग मा आफ्नो धारणा राख्दै उहाँले अहिले रवि लामिछाने लाइ फासिवादी शैलीमा प्रहरी दमन गरिएको प्रति आपत्ति जनाउँदै सत्यको पक्षमा सधैं आफु ओकालत गर्ने समेत बताउनु भयो पत्रकार पुडासैनी को आत्महत्या पछाडी को कारकतत्वहरू लाइ पहिचान गरी तेसको निरोपण तिर जान नखोजेर प्रशासन ले जनमानस लाइ उत्तेजित पार्ने भड्काउने र केहि फटाहाहरुले त्यसलाई राजनितिक बिषय बनाएर अर्को बखेडा झिक्न खोजिदैछ उहाँले भन्नुभएको छ
सरकार का गतिविधिलाई हेर्दा त झन कतै शान्ति सुरक्षा को नाममा झन जनता लाइ भ्रम मा पारेर देश मा कुट लुट र अराजकता मच्चाएर मै लाउँ मै खाउँ भनेझैँ यो सरकार ले गरेको उहाँ को भनाइ छ
माओवादी केन्द्र को प्रदेश स्तरिय वैठक हरु धमाधम भैरहेको बताउदै नेता तिमिल्सैना ले अहिलेको परिप्रेक्षमा आफ्नो ले एकता र धुर्विकरण बिशेष महत्व दिएर अघि बढिरहेको बताउनु भएको छ। अहिले प्रचण्डले भन्छन “कहिले त एकता नगइदिए हुन्थ्यो जस्तै लाग्न थाल्यो” माओवादी केन्द्र लाइ तहसनहस पारेर एमाले को टाङमुनि छिरेको मान्छे ले अहिले पछुतो मानेको कुनै औचित्य छैन उहाँ ले थप्नुभयो