लाल बहादुर चदारा मेल्लेख
मेल्लेख गाउँपालिकाको जनता माद्यामिक विद्यालयमा दुई दिने निशुल्क आखा सिबिर सनिबार सम्पन्न भएको छ । सिबिरमा स्थानिय जनाताहरुलाई बिभिन्न सेवा प्रदान गर्दै सकिएको हो । सिबिरमा बिशेष गरी आखामा मोति बिन्दु भएका,दुबै आखा नदेख्ने, आखामा बाल्दि परेका र आखामा सामान्य समस्या भयका बिरामिहरुले पनि सेवा लिएका छन ।

२ दिन सम्म चलेको सिबीर बाट ६ सय ४८ जनाले अखा सिबिर बाट सेवा लियका छन । जसअन्र्तगत महिला ४ सय र पुरष २ सय ३३ जनाले सेवा लिएका हुन । यसैबिच ७१ को अखाको अपरेसन भएको छ भने सत्र जनालाई रिफरको लागि छनोट गरियको छ । दुुई सयजना भन्दा बढि लाई चस्मा समेत बितरण गरको छ ।
आखा सिबिर नेपाल नेत्र जोति संघ गेटा अखा अस्पतालको प्राबिधिक सहयोग र डिप्रोक्स लघुबित्त बितिय सस्थाको आर्थिक सहयो तथा मेल्लेख गाउपालिकाको आयोजनामा भयको हो । यसरि आखा सिबिर गाउमा सेवा दिने उदेश्यका साथ सन्चालन गरियपछ सथनिय सेवा गराहि खुसु भयका छन ।
सिबिरबाट स्थानिय निकै सहयोग पुगेको मेल्लेख स्वास्थ्य शाखा सयोजक हिकमत बढाले बताउनु भयो । आफ्नो सस्था बाट अर्थिक सहयोग गर्न पाउदा आफु खुसि भयको र आगामि दिनमा पनि सहयोग गरिराखने डिप्रोक्स लघुबित्त बितिय सस्थाका अनुगमन अधिकृत निलराज ढकाले बताउनु भयो ।
यस्तै मेल्लेख गाउपालिकाले स्थानीय बासि को ब्याबहारिक समस्या लाई मध्य नजर गर्दै बिभिन्न सिबिर हरु यसअघि आयोजना गरिसकेको र आजपनि गरिरहने मेल्लेख गा पा अध्यक्ष लोक बहादुर बोहारा ले बताउनु भयो । निशुल्क आखा सिबिर मेल्लेखको जनता माबिका बिब्यास अध्यक्ष जोगि बोहोराको अध्यक्षता र मेल्लेख गापाका अध्यक्ष लोक बहादुर बोहोराको प्रमुख अथिति र उपाध्यक्ष धन बहादुर शाहिको बिशिस्ट अथित्यमा सम्पन्न भयको हो ।
शिबिर समापनमा डिप्रोक्सलघुबित्त बतिय सस्थका अनुगमन अधिकृत निलराज ढकाल मेल्लेख स्वास्थ्य सयोजक हिकमत बुढा गेटा आखा अस्पतालका डक्कटर समता सर्मा र सो हि अस्पताल का डक्टर सुरेस अबस्थि तथा मेल्लेख गापाका पदअधिकारि पत्रकार स्थानीय वासिको उपस्थिति रहेको थियो ।