सुमित परियारको संगीत संयोजनमा गरेको गितमा सोनु बिकले छायांकन गरेको हुन् भने यस म्युजिक भिडियोलाई पछिल्लो समयका चर्चित निर्देशक छोटो समयमा नै चर्चामा चडन सफल निर्देशक रमेश बिसी बिजुलीले निर्देशन गरेका छन् भने कृष्ण बिसीले सम्पदान गरेका हुन् ।
रमेश बिजुलीको चर्चासंगै सोनु बिकको पनि चर्चा उतिकै चुलिएको छ । रमेस बिजुली बिगत लामो समयमा नै यहि क्षेत्रमा कतिबद्द भएर लाग्नु भएको छ । बिजुलीका हरेक काम उतिकै राम्रा र हरेक काममा उतिकै मिहेनत गरेका छन् । यो म्युजिक भिडियोमा पनि केहि फरक र रोचक दृष्या कैद भएका छन् ।

यो म्युजिक भिडियोमा तपेन्द्र परियार,सबिता सुनार,टेकेन्द्र बिक र सुमिता कुवारको अभिनय रहेको छ । गीतका सम्पूर्ण टिमलाई शुभकामना !
भिडियो :