रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

यी महान व्यक्ति स्वारले गरे मृगौला पिडितलाई जन्म दिनको अवसरमा दश हजार सहयोग

यी महान व्यक्ति  स्वारले गरे मृगौला पिडितलाई जन्म दिनको अवसरमा दश हजार सहयोग
1.2k
SHARES
519
VIEWS
Share on FacebookShare on Twitter

पुष्प बिष्ट अछाम

अाफ्नो जन्म दिनको अवसर पारेर नेपाल विद्यार्थी संघ अछामका सचिव बम वहादुर स्वारले रामारोशन गाउँ पालिका वडा न ५ अल्याडी निवासी मृगौला पिडित दिर्घ ब बुढा लाई   दस हजार एक सय पन्ध्र रुपैया सहयोग गरेका छन । घरको अार्थिक अवस्था निकै कम्जोर भएका कारण उन प्रभाव कारी उपचार हुन सकेको छैन ।

दुबै मृगौला फेल भएर मृत्यु संग लडिरहनु भएका बुढालाई उनका बुवाको मृगौला प्रत्यारोपण गर्ने भनिएता पनि अार्थिक समस्याले गर्दा गर्ने नसकिएको परिवारले बताएका छन।घरमा 72 बर्षिया बुवा र श्रीमती मात्र छन यश अघि उनका भाइ पनि मृगौला फेल भएर निधनको छ ।

यस्तो दयालाग्दो अवस्था सुनेर सचिव स्वारले जन्म दिनको अवसर उक्त रकम दिर्घ बुढा बचाउ अभियान मार्फत दिने भएका छन। उन भने मलाई दिर्घको अवस्था सुन्दा निकै दया लागेको छ अाफ्नो सानो सहयोग ले उनको जीवन रक्षा लागि ठुलो सहयोग हुनसक्छ त्यसैले उनको सक्दो सहयोगका लागि पनि सबैलाई अपिल गरेका छन।

यश अघि पनि नेविसंघ सचिव स्वारले अाफ्नो जन्म दिनको अवसरमा गरिव असाय अशक्त बालबालिलाई सहयोग गर्नुकासाथै थुप्रै परोपकारी कार्यमा ठुलो सहयोग गरेका छन । अछाम सामाजिक अभियान मा सानो उम्मेदवार नै सामाजिक अभियान्ताको छुट्टै पहिचान सचिव स्वारले बनाएका छन। मंगलसेन नगरपालिका ४ निवासी स्वार मनोकारी सहयोगी भावना भएका एक कुशल युवा हुन।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal