रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

बधाई ! मात्र १८ दिनमै ‘गलबन्दी’लाई १ करोड, बनायो रेकर्ड – भिडियो

बधाई ! मात्र १८ दिनमै ‘गलबन्दी’लाई १ करोड, बनायो रेकर्ड – भिडियो
42
SHARES
88
VIEWS
Share on FacebookShare on Twitter

सर्बाधिक रुचाईएको गीत तथा भिडियो ‘गलबन्दी’ले १ करोड भ्युज निक्कै छोटो समयमा पाएको छ । यति छोटो समय अर्थात मात्र १८ दिन भित्र भिडियोले १ करोड भ्युज बटुल्न सफल भएको हो । यो संगै एउटा रेकर्ड पनि कायम भएको छ । यसअघि फिल्म २ रुपैयामा समाबेश लोकप्रिय बनेको गीत ‘कुटुमा कुटु’ले राखेको रेकर्ड ब्रेक गरेको हो । जेठ ११ मा सार्बजनिक गलबन्दी जेठ २८ सम्म आईपुग्दा १ करोड सहित रेकर्ड राखेको हो । हेर्नुस् भिडियो ।

यता ‘कुटुमा कुटु’ २०७४ को जेठ १४ गते सार्वजनिक भएको थियो । असार १ गतेसम्म युटुवमा १ करोड २ लाख ४५ हजार बढी दर्शकले यो गीत हेरेका थिए । अहिले कुटुमा कुटु युट्युबमा १० करोड भ्युज पाउने पहिले नेपाली गीतको भिडियो बनेको छ । यता गलबन्दिको यो रफ्तार हेर्दा छोटो समयमै कुटुमा कुटुको यो अर्को रेकर्डलाई पनि ब्रेक नगर्ला भन्न सकिन्न ।
गलबन्दिलाई जेठ २७ गतेको बिहान सम्म आईपुग्दा युट्युबमा हेर्नेहरुको घुईचो १०,०३३,६२७ पटक छ । यता गीत संगै भिडियो त सर्बाधिक रुचाईएकै छ भने युट्युबमा मनपराएर लाईक गर्ने को संख्या मात्रै ३ लाख भन्दा बढी रहेको छ । डिसलाईक गर्नेहरु १२ हजारको संख्यामा छन् । यस्तै भिडियोलाई प्रतिक्रियाको ओईरो लागेको छ । २४ हजार बढिले भिडियोलाई कमेन्ट गर्दा प्राय: सवैले गीत तथा भिडियो रुचाएका छन् ।

सार्बजनिकको ७ दिन पुग्दा यो गीतको भिडियोलाई ४७ लाख भन्दा बढि पटक हेरिएको थियो भने झन्डै २ लाखको हाराहारीमा लाईक पाईसकेको थियो । गीत तथा भिडियोलाई १७ हजार बढिले सकारात्मक प्रतिक्रिया दिएका थिए । गलबन्दिलाई प्रकाश सपूत र शान्ती श्री परियारले गाएका हुन् । यसको शब्द संगीत पनि प्रकाशकै हो ।

यतिमात्र हैन प्रकास यो भिडियोमा फिचर्ड नि भएका छन भने गलबन्दी भिडियो निर्देशक पनि उनै हुन् । भिडियोमा प्रकाश संगै मोडल अञ्जली अधिकारी भिडियोमा फिचर्ड छन् । यी २ को दोहोरी ले नै गीतको सुरु र अन्त्य हुन्छ । तर गीतको कथा निक्कै मार्मिक ढङ्गको प्रस्तुत गरिएको छ । यतिबेला यो गीतको भिडियो युट्युब ट्रेन्डिगको पनि उत्कृष्ट १० भित्र छ । हामिले यो समाचार तयार गर्दा सम्म युट्युब नेपालको ट्रेन्डिङको चौथो स्थानमा छ ।

धेरै दिन पहिलो स्थान ओगट्दै गीतको भिडियो हाल विश्राम गर्दै ट्रेन्डिङमा झरिरहेको छ । यहि गीतले मोडल अञ्जलीलाई भाईरल बनायो । यो गीतमा उनको लजाउने शैलि र रियल अभिनयको सबैले खुलेरै तारीफ गरिरहेका छन् । प्रकाश आपुतको आफ्नै नामको युट्युब च्यानलबाट सार्बजनिक गरिएको गलबन्दी लाई करण चैसिरले छायांकन गरेका हुन भने प्रबिन भट्टले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal