रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

इंग्ल्याण्डको नजर सेमिफाइनलमा, श्रीलंकालाई जित आवश्यक 

इंग्ल्याण्डको नजर सेमिफाइनलमा, श्रीलंकालाई जित आवश्यक 
23
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

६ असार । एकदिवशीय विश्वकप क्रिकेटमा श्रीलंका अहिलेसम्म अंकतालिकाको मध्यतिर झुण्डिरहेको छ । तर बाँकी खेलहरुमा जित हासिल नगर्ने हो भने त्यो अवस्था लामो समयसम्म रहँदैन । र, यस्तो अवस्थामा उसले आयोजक टोली इंग्ल्याण्डको सामना गर्दैछ ।

इंग्ल्याण्ड एकदिवशीय बरियताको शीर्ष स्थानमा छ । जारी विश्वकपको उपाधि दावेदारितामा सबैभन्दा अगाडि देखिएको इंग्ल्याण्डले शीर्ष चारभित्र आफूलाई सुरक्षित गर्ने अभियानमा धेरै सफलता हासिल गरिसकेको छ ।

यता श्रीलंका भने संघर्ष गरिरहेको छ । विश्वकपमा अहिलेसम्मका ५ खेलमा उसले एउटा मात्र जितेको छ । दुई खेल वर्षाले रद्ध भएको थियो । दुई खेलबाट पाएको एक एक अंकका कारण उसले मध्यतालिकामा स्थान पाएको हो ।

इंग्ल्याण्डका लागि यस खेलमा ज्यासन रोय हुने छैनन् । ह्याम्स्ट्रिङको चोटका कारण उनी वेष्ट इण्डिजबिरुद्ध पनि खेल्न सकेका थिएनन् ।

तर उनको अनुस्थितिले शक्तिशाली ब्याटिङ लाइन अप भएको इंग्ल्याण्डका लागि केहि फरक पर्ने छैन । उनको स्थानमा जेम्स भिन्स टिममा आएका छन् । आजको खेलमा जित हासिल गरे इंग्ल्याण्डले सम्भवतः विश्वकपको सेमिफाइनलमा स्थान बनाउनेछ ।

श्रीलंकाका लागि यो निकै कनि खेल हो । तर, प्रतियोगितामा केहि उत्कृष्ट प्रदर्शन गरी आफूलाई प्रमाणित गर्न उसका लागि अवसर पनि हो । श्रीलंकाली टोलीले अहिलेसम्म ब्याटिङमा सन्तोषजनक प्रदर्शन गरेको छ । तर बाँकी २ क्षेत्रमा भने उसको प्रदर्शन निकै कमजोर देखिएको छ । इंग्ल्याण्डबिरुद्ध उसले शतप्रतिशत प्रदर्शन गर्नु आवश्यक हुन्छ ।

लिड्समा शुक्रबार वर्षाको सम्भावना निकै कम छ । यही मैदानमा इंग्ल्याण्डले विश्वकपअघि पाकिस्तानबिरुद्धको सिरिजको अन्तिम खेल खेलेको थियो र ३५० भन्दा बढीको योगफल रक्षागर्ने क्रममा ५४ रनको जित हासिल गरेको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal