रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

सचिन र लाराको रेकर्ड तोड्न विराटले अझैं अर्को इनिङ्स कुर्नुपर्ने! 

अफगानिस्तानविरुद्ध विराटको ब्याट चले सचिन र लाराको रेकर्ड ओझेलमा!
10
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली २० हजार अन्तर्राष्ट्रिय रन पुरा गर्ने विश्वको १२ औं खेलाडी बन्न अझै अर्को इनिङ्स कुनु पर्ने भएको छ ।

१०४ रनले पछि परेका विराट शनिबारको खेलमा उत्कृष्ट पारि खेलेको भए पुरा गर्ने आंकलन गरिएको थियो । विराटले २० हजार रन पुरा गरेको भए कम इनिङ्समा यति रन बनाउने पहिलो खेलाडी बन्ने थिए । अहिले यो रेकर्ड भारतका सचिन तेन्दुलकर र वेस्टइण्डिजका ब्रायन लाराको नाममा रहेको छ ।

अफगानिस्तानविरुद्ध तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका विराटले ६३ बलमा ६७ रन बनाए । उनले पाँच चौका प्रहार गरेका थिए । विराटलाई मोहम्मद नाबीले आउट गराएका हुन् ।

एक दिवसीयको २२३ औं पारिमा ६७ रन थप्दै १९हजार ९ सय ६३ रन बनाएका छन् । अब उनले वेस्टइण्डिजविरुद्ध ३७ रन जोड्न सके २० हजार रन बनाउने विश्वको १२ औं र भारतको तेस्रो खेलाडी बन्ने छन् । समग्र र भारतमा सचिन शीर्ष स्थानमा छन् भने राहुल द्रविड दोस्रो स्थानमा छन् ।

कोहलीले अहिलेसम्म एक दिवसीयमा ११ हजार २० रन टेस्टमा ६ हजार ६ सय १३ र टी–२० मा २ हजार ३ सय ३० रन बनाइसकेका छन् ।

यी दुवैले टेस्ट, एकदिवसीय र टी २० गरि ४५३ इनिङ्समा पुरा गरेका थिए । कोहलीले भने अहिलेसम्म टेस्ट, एक दिवसीय र टी २० गरि ४१६ इनिङ्समात्रै खेलेका छन् । टेस्टमा १३१, एक दिवसीयमा २२३ र टी २० मा ६२ इनिङ्समा ब्याटिङ गरेका छन् ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal