रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

दक्षिण अफ्रिकासँगकाे हारले श्रीलंकाकाे सेमिफाइनल सम्भावना निकै कठिन

दक्षिण अफ्रिकासँगकाे हारले श्रीलंकाकाे सेमिफाइनल सम्भावना निकै कठिन

CHESTER-LE-STREET, ENGLAND - JUNE 28: Hashim Amla and Faf Du Plessis of South Africa run a single as Suranga Lakmal of Sri Lanka looks on during the Group Stage match of the ICC Cricket World Cup 2019 between Sri Lanka and South Africa at Emirates Riverside on June 28, 2019 in Chester-le-Street, England. (Photo by Stu Forster-IDI/IDI via Getty Images)

24
SHARES
71
VIEWS
Share on FacebookShare on Twitter

आइसीसी एकदिवसीय विश्वकपमा श्रीलंका दक्षिण अफ्रिकासँग नौ विकेटले पराजित भएको छ । हारसँगै श्रीलंका विश्वकप बाहिरीने संभावना प्रबल बनेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका ४९.४ ओभरमा सवै विकेट गुमाउँदै २०३ रनमा समेटिएको हो ।

खराब सुरुआत गरेको श्रीलंकाले पहिलो ओभरको पहिलो बलमै विकेट गुमाएको थियो । त्यसपछि कुशल परेरा र अभिष्का फर्नान्डोले ६७ रनको साझेदारी गर्दै इनिङ्स माथि उठाउने प्रयास गरेका थिए ।

फर्नान्डो ३० रन बनाएर आउट हुँदा टिमको स्कोर ७२ रन पुग्दा अर्का सेट ब्याट्सम्यान परेर पनि ३० रन नै बनाएर पेभेलियन फर्किए । यसैगरी धनञ्जय डी सिल्भाले २४ रन जोड्दा कुशल मेन्डिसले २३ रन बनाए ।

श्रीलंकालाई सस्तैमा रोक्न क्रिस मोरिस र डुवान पेरोट्रियसले समान तीन तीन विकेट लिए ।कागिसो राबडाले २ विकेट हात पारे ।

जवाफमा दक्षिण अफ्रिकाले ३७ ओभर दुई बलमा एक विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । ३१ रनमा पहिलो विकेट गुमाएको दक्षिण अफ्रिकाको जितमा हसिम अमला र फाफ डुप्लिसिसले दोस्रो विकेटका लागि एक सय रनको साझेदारी गर्दै टिमलाई जित दिलाए । उसका लागि हसिम अमलाले ८० रन बनाए भने डुप्लिसिसले ९२ रनको योगदान गरे ।

विश्वकपबाट बाहिरी सकेको दक्षिण अफ्रिकासँगको हारले श्रीलंकाको शिर्ष चारमा पुग्ने संभावना लगभग समाप्त भएको छ । अब उसलाई शिर्ष चारमा पुग्न आफ्ना सबै खेलमा जित निकाल्नुको साथै अरुको खेलमा पनि भर पर्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal