रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

महेन्द्रसिंह धोनीले सन्यास लिने

महेन्द्रसिंह धोनीले सन्यास लिने
70
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी, १८ असार । उत्कृष्ट फिनिसरको उपमा पाएका भारतीय विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी जारी विश्वकपमा आलोचित बनेका छन् ।

इंग्ल्याण्डसँगको म्याचमा उनले जानी जानी खेल हराएको भन्दै खुबै आलोचना भयो भने अफगानिस्तानविरुद्धको खेलमा थोरै रन बनाउँदा पनि उनकै कारण रहेको भन्दै आलोचना गरियो । धोनी जारी विश्वकप खेल्ने सर्वाधिक पाका उमेरका मध्य एक खेलाडी पर्छन् ।

महेन्द्रसिंह धोनीको यो विश्वकप अन्तिम विश्वकप भनेर यसअघिदेखि नै सार्वजनिक भएको कुरा पनि हो । विश्वकप हरेक चार वर्षमा हुने हुँदा पक्कै पनि धोनीले अर्को विश्वकप खेल्ने छैनन् । उनले चाँडै सन्यास लिने बताइए पनि मिति भने ठ्याक्कै घोषणा पनि भएको छैन् ।

तर भारतीय सञ्चारमाध्यम ‘प्रेस ट्रस्ट अफ इन्डिया’ ‘पीटीआई’ लाई उदृत गर्दै धोनीले विश्वकप लगत्तै सन्यास लिने दावी गरेका छन् । पीटीआईले बीसीसीआईका एक अधिकारीलाई कोर्ट गर्दै धोनीले विश्वकपको अन्तिम खेलपछि सन्यास लिने बताइएको छ । भारत जारी विश्वकपमको सेमिफाइनलमा पुगिसकेको छ ।

लिग चरणमा अझै श्रीलंकासँग खेल्न बाँकी छ भने फाइनल पुगे अब तीन खेल खेल्नु पर्ने छ । त्यसैले कम्तिमा तीन खेलपछि सन्यास लिने दावी गरिएको छ । पीटीआईको खबरलाई आधार मान्ने हो धोनीले विश्वकपको फाइनलमा भारत पुगे १४ जुलाईमा हुने खेल नै अन्तिम हुने छ ।

बीसीसीआईका ती अधिकारीले भने ‘तपाई धोनीको बारेमा केही भन्न सकिँदैन, तर कुरा के हो भने विश्वकप पछि पनि उनी एकदिवसीय क्रिकेट खेल्लान भन्ने मलाई विश्वास छैन् ।

‘भारतका सर्वाधिक सफल कप्तानको छबी बनाएका धोनीले कप्तानी पनि यति चाँडै छाड्लान भन्ने कसैले अनुमान नै नगरेकाले यस पटक पनि त्यस्तै अप्रत्यासित खबर आउन सक्छ’ ती अधिकारीको दावी थियो ।
धोनीले जारी विश्वकपमा अहिलेसम्म २२३ रन बनाएका छन् । उनलाई अहिले स्ट्राइक रोटेट गर्न निकै गाह्रो परिरहेको छ । साथै ठूलो सर्ट प्रहार गर्न पनि उनी लगातार असफल भइरहेका छन् ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal