रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

अछामको बलाताका आगलागी पीडितलाई राहत वितरण

अछामको बलाताका आगलागी पीडितलाई राहत वितरण
144
SHARES
225
VIEWS
Share on FacebookShare on Twitter

जेष्ठ १४ अछाम

अछामको बलाताका आगलागी पीडितलाई आज राहत वितरण गरिएको छ । जिल्ला दैवी प्रकोप उद्दार समितिको नेतृत्वमा गएको सरोकारवालाको टोलिले राहात वितरण गरेको हो ।

 

ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढाको अध्यक्षता तथा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठको विशिस्ट आथित्यतामा भएको राहत वितरण समारोहमा नगद ४ लाख ७० हजार २ सय १० रुपैयाँ तथा १ लाख ५० हजार बढिको खाद्यान्न र लत्ताकपडा वितरण गरिएको छ ।

 

समारोहमा गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढाले आफ्नो एक वर्ष बरावरको ३ लाख ६० हजार तलव आगलागी पिडितलाइ दिने प्रतिवद्धता गर्नु भएको छ । यस्तै उपाध्यक्ष लक्ष्मी साउदले एक महिनाको तलव पिडितलाइ दिने बचन दिनु भएको छ ।

 

समारोहमा पिडितको राहतका लागि मंगलसेन बजारमा संकलन गरिएको ८० हजार १० रुपैयाँ, दैबिप्रकोप उद्दार समितिको तर्फबाट ५० हजार, ढकारी गाउपालिकाले बजार क्षेत्रबाट र कर्मचारीबाट संकलन गरेको ३ लाख ३४ हजार दुई सय लगायत विभिन्न व्यक्तिबाट सङ्कलन गरिएको रकम र खाधान्न र लत्ताकपडा वितरण गरिएको थियो ।

यहि जेठको १० गते भएको आगलागीका कारण ढकारी गाउपालिका ४ बलाताका वडाध्यक्ष भक्तबहादुर बुढा सहित स्थानीय रामबहादुर बुढा, मिमबहादुर बुढा, जोगि बुढा र इन्द्र बुढागरी ५ परिवारका ९ वटा घरगोठ जलेर ध्वस्त हुदा करोडौंको क्षेती भएको थियो ।

 

राहत वितरण समारोहमा नेकपाका पुर्व प्रदेश कमिटी सदस्य बम बहादुर बिसि, नेपाली काङ्ग्रेसका महासमिति सदस्य पुस्पबहादुर शाह र बलबहादुर कुवरले सहयोगका लागि पहल गर्ने प्रतिबद्धता सहित मन्तव्य राखेका थिए ।

 

रेडक्रसका मन्त्री ध्रुब कुमार शाही, मंगलसेन नगरपालिकाका खरिदार नरेश कठायत लगायत पत्रकार सहितको उपस्थितिमा सम्पन्न कार्यक्रमको सन्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर ओलिले गर्नु भएको थियोे ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal