सिंगापुर, ७ साउन । आईसीसी ट्वान्टी२० विश्वकप एसिया छनोटमा नेपाल कमजोर टोली कतारसँग ४ विकेटले पराजित भएको छ ।
आईसीसी वरीयतामा २१ औं स्थानमा रहेको कतारले ११औं स्थानमा रहेको नेपाललाई पराजित गरेको हो । १२३ रनकाे लक्ष्य कतारले १९.२ अोभरमा ६ विकेटकाे क्षतिमा पूरा गरेकाे हाे ।
