वडा नं.१२ खप्तडमा बस्ने १७ वर्षीया देवि कुमारी रोकाया खप्तडमा गंगा दशहरा मेला भर्न जाने क्रममा वेपत्ता भएकी छन् ।
जेठ २८ गते खप्तड राष्ट्रिय निकुञ्जमा लागेको गंगा दशहरा मेलामा उनि गएकी थिईन ।

खोजीको लागि उनका वाजे धनबहादुर रोकायले जिल्ला प्रहरी कार्यालय अछाममा निवेदन दिनुभएको छ ।