साउन, २२ अछाम
अछाम प्रहरीले ३ रोपनि गाँ’जा फडानी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय अछाम मातहत प्रहरी चौकी भैरवस्थान बाट खटि गएको प्रहरी गस्ति टोलीले तुर्माखाँद गाउँपालिका वडा नम्वर ६ आमगैरा स्थित सार्वजनिक स्थलमा अन्दाजी ३ (तीन) रोपनी
जग्गामा प्राकृतिक रुपमा उम्रेका गाँ’जाका बोटहरु फडानी गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी रमेश दत्त अवस्थीले जानकारी दिनुभएको छ