काठमाडौं । नेपालिहरुको महान चाड दशैँ तुहारको शुभकामना सहित रुपक परियार र बिमला साउदको स्वरमा”झल्को तिहार दशैंको”सार्वजनिक भएको छ । शुरेश शाहीको संगीत संयोजन तथा संगीतमा तयार भएको गीतको शब्द भने तपेन्द्र थापाको रहेको छ ।
रुपक परियारको निर्देशनमा तयार भएको म्युजिक भिडियो छायांकन अमित बिकले गरेका हुन् भने अनुप बिकले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा धुर्व ठकुल्ला र सुनिता रोकायाको अभिनय रहेको छ । हेर्नुहोस भिडियो