अछामको पर्यटकीय क्षेत्र रामारोसनको बिकास तथा प्रबर्द्धनको लागि महत्त्व बोकेको उक्त गितमा डम्बर रोकाया राकेशको शब्द, लय तथा संकलन गायक रुपक परियारकै रहेको छ भने निर्देशन दल बहादुर साउदको र छायांकन अमित बिकको रहको उक्त भिडियो लाई अनुप बिकले सम्पादन गरेका छन। भने गितमा एरेन्ज सुरेश शाहिको रहको छ। भने दृश्य निर्माण श्रीराम फिल्मस रहेको छ।
रामारोसन लाई नजिक वाट देखाइएको उक्त गितमा सपना आउजी र राजेश लगायतको अभिनय रहेको छ। गितले अछामको पर्यटनमा राम्रो भुमिका खेल्ने गायकको भनाइ छ।

गायकका यस अघि पनि केही गित बजारमा आइसकेका छन। र अझै पनि निरन्तर यसै क्षेत्रमा रहने गायकको भनाइ छ।