स्थापना दिवसको अवसरमा वाक नेपालद्धारा पत्रकार सम्मेलन

कमल रावल, मंसिर ६ अछाम वाक नेपाल अछामले संस्था स्थापना भएको २३ बर्ष पुगेको अवसरमा सदरमुकाम मंगलसेनमा पत्रकार सम्मेलन गरेको छ । समुदाय स्तरमा संस्था मार्फत भएका काम, प्रगती तथा आगामी दिनमा कार्यक्रम प्रभाबकारी सहित समुदायमुखी बनाउनका लागी सुझाव संकलनका लागी संस्थाले पत्रकार सम्मेलन गरेको वाक नेपालले जनाएको छ । कार्य समिती अध्यक्ष मिन बहादुर … Continue reading स्थापना दिवसको अवसरमा वाक नेपालद्धारा पत्रकार सम्मेलन