रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

आर्थिक क्रान्तिलाई अगाडि बढाउन सकेमात्रै मुलुकले फट्को मार्छ : पुर्व अर्थमन्त्री बोहरा

आर्थिक क्रान्तिलाई अगाडि बढाउन सकेमात्रै मुलुकले फट्को मार्छ : पुर्व अर्थमन्त्री बोहरा
62
SHARES
182
VIEWS
Share on FacebookShare on Twitter

पौष २७ अछाम

नेकपा अध्यक्ष एबम प्रधानमन्त्रि केपी ओली समूहका केन्द्रीय सदस्य झपट बोहराले राजनीतिक क्रान्ति संग संगै आर्थिक क्रान्तिलाई पनि अगाडि बढाउन सकेमात्रै मुलुकले फट्को मार्ने बताउनुभयो ।

सोमबार अछाम सदरमुकाम मंगलसेनमा भएको पार्टीको कार्यक्रमलाइ सम्बोधन गर्दै नेता बोहोराले देशलाई सही गतिमा अगाडि बढाउन केपी वलीले सकारात्मक गतिविधि अगाडि बढाएका बताउनुभयो ।

प्रधानमन्त्रीले गरको राम्रो काम देख्न नसकी पार्टी भित्रकै नेतृत्व सरकारलाई असफल बनाउन तर्फ उद्दत रहेकाले पार्टी विभाजनको स्थितिमा पुगेको उनको भनाइ थियो ।

पार्टी विभाजन हुनुमा माधव र प्रचण्ड बढि दोसी रहेकाले उनीहरू कुनैपनि हालतमा सफल नहुने बताउनुभयो। सुदुरपश्यिम प्रदेशको अर्थमन्त्रीको समेत जिमेवारी समहालि सक्नुभएका नेता बोहराले चुनावमा आफु संग जितेर देखाउन भिम रावललाई चुनौती समेत दिनुभयो ।

पार्टीका अर्का केन्द्रिय सदस्य नेता कृष्णप्रसाद जैसीलेअधिकारिक पार्टी केपी वली नेतृत्वको भएकाले कार्यकर्तालाई अन्यौलमा नपर्न अनुरोध गर्नुभयो । माधव प्रचण्ड समुहले पार्टीको सम्पति माथी अाखा लगाएकाले सार्वजनिक सम्पति माथि गिद्देनजर लगाउन समेत उनको आग्रह छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

चौरपाटी गाउँपालिकाले गरेका १०१ काम श्वेत पत्र मार्फत सार्वजनिक

चौरपाटी गाउँपालिकाले गरेका १०१ काम श्वेत पत्र मार्फत सार्वजनिक

March 3, 2021
प्रधानमन्त्री पायो भने भाग्नेवाला छैनः देउवा

प्रधानमन्त्री पायो भने भाग्नेवाला छैनः देउवा

March 3, 2021
नारी दिवस : श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता हुने

नारी दिवस : श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता हुने

March 3, 2021
अछाममा भीरबाट खसेर एक महिलाको ज्यान गयो

अछाममा भीरबाट खसेर एक महिलाको ज्यान गयो

March 3, 2021
अछामका महिला भुकम्प प्रतिरोधि घर निर्माणमा सक्रिय

अछामका महिला भुकम्प प्रतिरोधि घर निर्माणमा सक्रिय

March 2, 2021
पल र मलिकाको ‘टाढा भएपनि’ले राख्यो नयाँ रेकर्ड

पल र मलिकाको ‘टाढा भएपनि’ले राख्यो नयाँ रेकर्ड

March 2, 2021

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

हाम्रो टिम

सञ्चालकः मिना बोहरा
प्रधान सम्पादकः शंकर थापा
सम्पादक टीमः चन्द्र भण्डारी, लाल बहादुर चदारा, बिक्रम परियार
अतिथि सल्लाहाकारः होम साउँद
कानुनी सल्लाहाकारः भोज बहादुर धामी
संवाददाताः देवेन्द्र थापा, खेमराज ओझा, गंगा खड्का, पबित्रा खड्का, कमला खत्रि, आनन्द साउँद

सम्पर्क ठेगाना

अछाम बान्नीगढी जयगढ गाउँपालिकाको लागी
प्रधान सम्पादक शंकर थापा [९८६२४५२७१९]
रामारोशन गाउँपालिकाको लागी
सम्पादक चन्द्र भण्डारी [९८६०१४१३९१]
मेल्लखे गाउँपालिकाको लागी
सम्पादक लाल बहादुर चँदारा  [९८४८४०९०६७]
कमलबजार नगरपालिकाको लागि
चन्द्र प्रसाद भाट [9865769025]
साफेबगर र चौरपाटिको लागि
बिक्रम परियार (9848510159)

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal