रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

बैतडीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

धनगढीमा ४ वर्षीया बालिकामाथि बलात्कार, युवक पक्राउ
36
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

बैतडी: बैतडीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ।

जिल्लाको पञ्चेश्वर गाउँपालिकाकी १७ वर्षीया किशोरीमाथि पुस १५ गते बलात्कार भएको भन्दै प्रहरीमा उजुरी परेको हो। 

बलात्कार आरोपमा गाउँपालिकाको वडा नम्बर ४ का २३ वर्षीय प्रविन चन्द पक्राउ परेका छन्। उनलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

किशोरीको घरमै गएर ती युवकसहित अन्यले सामूहिक रुपमा बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। 

घटनामा संलग्न अन्यको खोजी कार्य जारी भइरहेको प्रहरीले जनाएको छ। 

पीडित किशोरीको उद्वार गरि जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ। 

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

सुदूरसञ्चार समाज नेपालको साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

सुदूरसञ्चार समाज नेपालको साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

February 27, 2021
रेडियो ‘रामारोशन’ को अध्यक्षमा तिमिल्सैना निर्वाचित

रेडियो ‘रामारोशन’ को अध्यक्षमा तिमिल्सैना निर्वाचित

February 27, 2021
प्रतिलिपि अधिकार कार्यान्वयन तथा सुधार सम्बन्धी गोष्ठि सम्पन्न

प्रतिलिपि अधिकार कार्यान्वयन तथा सुधार सम्बन्धी गोष्ठि सम्पन्न

February 26, 2021
राइझुमाले अब सिडिओलाई भेट्ने छैनन् !

राइझुमाले अब सिडिओलाई भेट्ने छैनन् !

February 26, 2021
नेकपाको रामारोशन ७ सुतारमा बृहत आम सभा सम्पन्न

नेकपाको रामारोशन ७ सुतारमा बृहत आम सभा सम्पन्न

February 26, 2021
अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

February 26, 2021

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

हाम्रो टिम

सञ्चालकः मिना बोहरा
प्रधान सम्पादकः शंकर थापा
सम्पादक टीमः चन्द्र भण्डारी, लाल बहादुर चदारा, बिक्रम परियार
अतिथि सल्लाहाकारः होम साउँद
कानुनी सल्लाहाकारः भोज बहादुर धामी
संवाददाताः देवेन्द्र थापा, खेमराज ओझा, गंगा खड्का, पबित्रा खड्का, कमला खत्रि, आनन्द साउँद

सम्पर्क ठेगाना

अछाम बान्नीगढी जयगढ गाउँपालिकाको लागी
प्रधान सम्पादक शंकर थापा [९८६२४५२७१९]
रामारोशन गाउँपालिकाको लागी
सम्पादक चन्द्र भण्डारी [९८६०१४१३९१]
मेल्लखे गाउँपालिकाको लागी
सम्पादक लाल बहादुर चँदारा  [९८४८४०९०६७]
कमलबजार नगरपालिकाको लागि
चन्द्र प्रसाद भाट [9865769025]
साफेबगर र चौरपाटिको लागि
बिक्रम परियार (9848510159)

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal