रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

स्वास्थ्य क्षेत्रको लागि बजेट बिनियोजन नगरेको प्रति ढाकुका स्थानियको आपत्ति

स्वास्थ्य क्षेत्रको लागि बजेट बिनियोजन नगरेको प्रति ढाकुका स्थानियको आपत्ति
78
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

कमला खत्री , २३ असार

कमलबजार नगरपालिका वडा नम्वर ८ ढाकु स्वास्थ्य चौकिको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा सदस्य पानसरा नेपालीको अध्यक्षतामा भएको कार्यक्रम मा स्वास्थ क्षेत्र बाट प्रबाह भएका सेवा सुबिधाको बारेमा समुदायमा जानकारी गराइएको थियोे ।

छलफल कार्यक्रम मा बोल्दै सहभागिहरुले कमलबजार नगरपालिका तथा वडा कार्यालय ले स्वास्थ्य क्षेत्रको लागि बजेट बिनियोजन नगरेकाले आपत्ति जनायका छन । स्वास्थ्य चौकी को बर्थिङ सेन्टरमा आवश्यक सामाग्री नभएकोले काम गर्न कठिनाइ भएको अनमि लक्ष्मी बिष्टले बताउनु भयो ।

स्वास्थ्य क्षेत्रका समस्या हरुको समाधान गर्न चासो नभएको आगामी दिनमा स्वास्थ्य संस्थाका समस्याहरुको समाधान गर्न सहभागी हरुले आग्रह गरेका छन् ।

कमलबजार नगर स्वास्थ शाखा को समन्वय , र ढाकु स्वास्थ्य चौकिको आयोजना मा भएको कार्यक्रम मा स्वास्थ्य चौकिको बार्षिक प्रगति प्रतिवेदन स्वास्थ चौकी इन्चार्ज तेजबहादुर बिष्टले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम को सहजीकरण सुदुर सञ्चार समाज नेपाल का चन्द्रबहादुर थापा र विक्रम परिवार ले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal