रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

नेपाल महिला संघको प्रथम क्षेत्रीय सम्मेलन कमलबजारमा सम्पन्न

नेपाल महिला संघको प्रथम क्षेत्रीय सम्मेलन कमलबजारमा सम्पन्न
19
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

कांग्रेस चुनावबाट नभाग्ने तर संविधान मिचेर गरिने कुनै पनि निर्णय काङ्ग्रेसलाई मान्य हुने छैन – संग्रौला


फागुन ९ अछाम :
नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवंम महिला नेतृ डाक्टर डिला संग्रौलाले वर्तमान सरकार निरंकुशताको बाटोमा अग्रसर भइरहेको बताउनु भएको छ ।

संसद् विगठन असंवैधानिक र प्रतिगामी कदम भएको बताउदै त्यसका लागि कांग्रेसले आन्दोलन समेत गरिरहेको बताउनु भएको छ ।

उहाँले बैशाखको निर्वाचन केपी ओली सरकारले गर्न नसक्ने दाबी गर्नुभयो ।

नेपाल महिला संघ क्षेत्र नम्बर २ को प्रथम क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेतृ संग्रौलाले देशमा महिलामाथि दिनानु दिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने उहाँको भनाइ छ ।

निर्मला पन्त लगायतका घटनाका दोषीलाई सरकारले कानुनी दायरामा ल्याउन नसक्दा सरकारले नै दोषीलाई संरक्षण गरिरहेको त छैन भनेर आशंका पैदा भएको उहाको भनाइ छ ।

महिला संघ क्षेत्र नम्बर २ सभापती सभापति भुमिसरण ढकाल बजगाँईको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि पुर्ब पार्टी सभापति मेघराज खड्काले प्रधानमन्त्री ओली सरकारले गरेको प्रतिनिधि सभा विघटन प्रतिगामी र अलोकतान्त्रिक कदम भएको बताउनु भएको छ ।

नेता खड्काले देशको समृद्धिको लागि काङ्ग्रेसको विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा महिला संघका केन्दिय कोषाध्यक्ष जानकी सिंह, संगठन केन्द्रिय बिभाग सदस्य गणेश बिस्ट, महिला संघका जिल्ला अध्यक्ष अनुराधा स्वाँर, माहाधिबेसन प्रतिनीधि सुरत बहादुर बिस्ट, बैतडी क्षेत्र नम्बर २ सभापती तेज चन्द, महाधिवेशन प्रतिनिधि कमल बिक, नेपाल विद्यार्थी संघ बैतडीका सभापति कपिल केसिले मन्तव्य राख्नु भएको थियो ।

ढकारी गाउपालिका उपाध्यक्ष एबम महिला नेतृ लक्ष्मी साउदको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन महिला संघका सचिव पुर्णा शाहले गर्नुभएको थियो ।

Continue Reading

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

मलिकाको पारिश्रमिक एक लाखमाथि

मलिकाको पारिश्रमिक एक लाखमाथि

March 8, 2021
एउटा गाउँ, जहाँ २० वर्ष पुगेका अविवाहित महिला भेटिदैनन्

एउटा गाउँ, जहाँ २० वर्ष पुगेका अविवाहित महिला भेटिदैनन्

March 8, 2021
माओवादी केन्द्रमा फर्किए प्रदेश सांसद जोशी

माओवादी केन्द्रमा फर्किए प्रदेश सांसद जोशी

March 8, 2021
बोलन्या थलीमा छाउपडीका कुरा

बोलन्या थलीमा छाउपडीका कुरा

March 8, 2021
सुशासन क्षेत्रमा बान्नीगढी जयगढ गाउँपालीकाको फड्को

सुशासन क्षेत्रमा बान्नीगढी जयगढ गाउँपालीकाको फड्को

March 8, 2021
मेयर कप क्रिकेट : काठमाडौं र आर्मीलाई खेल्दै

मेयर कप क्रिकेट : काठमाडौं र आर्मीलाई खेल्दै

March 8, 2021

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

हाम्रो टिम

सञ्चालकः मिना बोहरा
प्रधान सम्पादकः शंकर थापा
सम्पादक टीमः चन्द्र भण्डारी, लाल बहादुर चदारा, बिक्रम परियार
अतिथि सल्लाहाकारः होम साउँद
कानुनी सल्लाहाकारः भोज बहादुर धामी
संवाददाताः देवेन्द्र थापा, खेमराज ओझा, गंगा खड्का, पबित्रा खड्का, कमला खत्रि, आनन्द साउँद

सम्पर्क ठेगाना

अछाम बान्नीगढी जयगढ गाउँपालिकाको लागी
प्रधान सम्पादक शंकर थापा [९८६२४५२७१९]
रामारोशन गाउँपालिकाको लागी
सम्पादक चन्द्र भण्डारी [९८६०१४१३९१]
मेल्लखे गाउँपालिकाको लागी
सम्पादक लाल बहादुर चँदारा  [९८४८४०९०६७]
कमलबजार नगरपालिकाको लागि
चन्द्र प्रसाद भाट [9865769025]
साफेबगर र चौरपाटिको लागि
बिक्रम परियार (9848510159)

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal