तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी )का केन्द्रिय सचिब तथा अनेरास्ववियूका नेता मदन भुल ले कंचनपुरको घटना प्रती घोरभ्रत्सना ब्यक्त गर्दै दोषी लाई कडा कार्यबाहिको माग कडा कार्यबाहिको मागगरेका छन ।
सामाजिक सन्जालमा स्टाटस लेख्दै विद्यार्थी नेता भुल भन्नु हुन्छ । सुदुरपश्चिम प्रदेशको कंचनपुर जिल्ला भिमदत्तगर मझगौउ-१७ स्थित महाकाली बालबिद्यालका प्रिन्सिपल यशोदा जोशी

शिक्षकत्रय दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीले कक्षा ९ मा पढ्ने बिद्यार्थी माधब कलौनिलाई क्रुर
र अमानविय ढंगले कुटपिट पछि मृत्युको खबरले स्तब्ध बनाएको छ, ज्ञानका हिसाबले सक्षम मान्छे उत्पादन गर्ने कारखानालाई मान्छे
मार्ने बधशाला बनाइनु अमानविय र हिंसात्मक सस्कार बाहेक केही पनि हुन सक्दैन ! यस्तो घटनाको सत्य तथ्य छानबिन गरि दोषिहरुमाथी कानुन बमोजिम कडा कार्बाहि गर्न नेपाल सरकार संग जोडदार माग गर्दछु ! ।