दुबै मृगौला फेल भएर अार्थिक अवस्था कम्जोर हुदा रामारोशन गाउँ पालिका वडा न ५ का २२ बर्षिया दिर्घ बुढा मृत्यु संग लडिरहनु भएको छ। केही महिना अडि देख मृगौला फेल भएर बुढाको दुबै मृगौला ड्यामेज भएको र उनलाई बचाउन का लागि मृगौला फेर्नु पर्ने डाक्टर को भनाइ रहेको छ ।
उनको मृगौला संग उनका बुवाका मृगौला मिले पनि प्रत्यारोपण का लागि ६ लाख रुपैया अावश्यक भएकोले उक्त रकम जुटाउन नसक्दा मृगौला प्रत्यारोपण हुन नसके परिवारले बताएका छन।घरमा ७२ बर्षिया बुवा र श्रीमती मात्र छन

अामा छोरा को यो खबर सुन्नै बित्तिकै सम्मालिन नसकेर मृत्यु भएको छ भने यश भन्दा अघि मृगौला फेलकै कारण उनका कान्छा भाइ १६ बर्षका मान ब बुढाको मृत्यु भइसकेको छ। अहिले सामान्य उपचार बाहेक उनको मृगौला यहीँ अषाढ भित्रै फेर्ने डाक्टरले भने पनि उपचार खर्च नहुदा प्रत्यारोपण हुन सकेको छैन ।
अाफु संग पैसा नहुदा छोराको जिबन रक्षाका लागि उनका बुवाले सबै संग उपचारका लागि हार्दिक अपिल गरेका छन। यसका साथै दिर्घ बुढालाई बचाउनका लागि स्थानीय युवा पुष यसका साथै दिर्घ बुढालाई नयाँ जीवन दिनका लागि सहयोग गर्न स्थानीय पुष्प बिष्टले सबै लाई अनुरो गरेका छन
उने भने दिर्घ बुढालाई बचाउन हामीले अभियान चलाएका छौ जस अभियान बाट रामारोशन गाउँ पालिकन वडा न ७ का अध्यक्ष खडक भण्डारी ले रु पाँच हजार रामारोशन गाउँ पालिका कृषि साखामा कार्यरत लोकेश खनाल बाट रु पाँच हजार र
त्यसै गाउँ पालिकाका प्राविधिक निराजन रोकायाबाट तीन हजार कन साथै सहयोग अभियानता पुष्प विष्ट बाट रु पाँच हजार पाँच रुपैयाँ गरि जम्मा अठार हजार पाँच अाज संकलन भएको र थप सहयोग का लागि सम्पूर्ण देश बिदेश रहनु भएका दाजुभाइ दिदिबहिनी लाई अपिल गरेका छन।