रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

त्रिकोणात्मक सिरिजका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

त्रिकोणात्मक सिरिजका लागि २० खेलाडी बन्द प्रशिक्षणमा
14
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

नेपाल क्रिकेट संघ क्यानले मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी २० सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानले मंगलबारबाट प्रशिक्षण सुरु गर्ने लक्ष्यका साथ खेलाडीलाई क्याम्पमा बोलाएको हो । बैशाख चार गतेदेखि ११ गतेसम्म हुने प्रतियोगिताका लागि यसअघि क्याम्पमा परेका खेलाडीको बाहुल्यता रहेको छ ।

क्याम्पमा बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दिप जोरा, विक्रम सोब, पवन सर्राफ र ललित राजवंशी छन ।

यहि खेलाडीको सूचीबाट क्यानले अन्तिम नामावली सार्वजनिक गर्नेछ । मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले टिमलाई विशेष प्रशिक्षणमा राख्ने भएको छ ।

कोरोना भाइरसका कारण विश्व क्रिकेट लिग टु का सिरिजहरु स्थगित भएपछि क्यानले मलेसिया र नेदरल्याण्ड्सलाई बोलाएर टी २० सिरिज गर्न लागेको हो ।

प्रतियोगितामा एक टिमले दुई खेल खेल्नेछन । जसमा शिर्ष दुई टिमले फाइनल खेल्नेछ ।

क्याम्पमा पीएम कपका बेला चोटग्रस्त रहेका आरिफ शेखले कमब्याक गरेका छन । यस्तै लोकेश बम, विक्रम सोबपनि पनि क्याम्पमा स्थान बनाएका छन । यसपटक शरद भेषवाकरले भने नखेल्ने भएका छन । उनलाई मातृशोक परेकाले यो सिरिजबाट बाहिर रहेका छन ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

नेकपा एमाले  अछामकाे सचिवालय बैठक  सम्पन्न

नेकपा एमाले अछामकाे सचिवालय बैठक सम्पन्न

April 18, 2021
गृह मन्त्री थापाद्वारा शपथ ग्रहण

गृह मन्त्री थापाद्वारा शपथ ग्रहण

April 18, 2021
गाउँपालिका अध्यक्ष साउदद्वारा बिध्यालयको अनुगमन

गाउँपालिका अध्यक्ष साउदद्वारा बिध्यालयको अनुगमन

April 18, 2021
मंगलसेन नगरपालीका पुर्ण खोप सुनिश्चितता घोषणा

मंगलसेन नगरपालीका पुर्ण खोप सुनिश्चितता घोषणा

April 18, 2021
बान्नीगढी जयगढ गाउँपालीका पूर्ण खोप सुनिश्चितता घोषणा

बान्नीगढी जयगढ गाउँपालीका पूर्ण खोप सुनिश्चितता घोषणा

April 18, 2021
‘बादल’ को सांसदसँगै मन्त्री पद पनि गुम्यो

‘बादल’ को सांसदसँगै मन्त्री पद पनि गुम्यो

April 18, 2021

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

हाम्रो टिम

सञ्चालकः मिना बोहरा
प्रधान सम्पादकः शंकर थापा
सम्पादक टीमः  बिक्रम परियार
अतिथि सल्लाहाकारः होम साउँद
संवाददाताः देवेन्द्र थापा, आनन्द साउँद

सम्पर्क ठेगाना

अछाम बान्नीगढी जयगढ गाउँपालिकाको लागी
प्रधान सम्पादक शंकर थापा [९८६२४५२७१९]
रामारोशन गाउँपालिकाको लागी
सम्पादक चन्द्र भण्डारी [९८६०१४१३९१]
मेल्लखे गाउँपालिकाको लागी
सम्पादक लाल बहादुर चँदारा  [९८४८४०९०६७]
कमलबजार नगरपालिकाको लागि
चन्द्र प्रसाद भाट [9865769025]
साफेबगर र चौरपाटिको लागि
बिक्रम परियार (9848510159)

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal