रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

ललितपुर मेयर कप : प्रदेश एक १० विकेटले विजयी

ललितपुर मेयर कप : प्रदेश एक १० विकेटले विजयी
21
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, २३ अछाम : ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा लुम्बिनी प्रदेश एकसँग १० विकेटले पराजित भयो ।

कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा दुई विकेट गुमाउँदै एक सय चार रन बनायो ।

सुरुवात राम्रो गर्न नसकेको लुम्बिनीले १० रनमा पहिलो विकेट गुमाएको थियो । उसकी ओपनर बर्षा रानाले खाता खोल्न सकिनन् ।

दोस्रो विकेटका लािग नितु भण्डारी र सरस्वती गंगा मगरले ५९ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । जसमा नितुले १८ रन बनाइन । त्यसपछि सरस्वतीले अर्धशतकीय पारी खेलिन । उनले ६६ बलमा ५० रन बनाइन ।

यस्तै कप्तान नेरी थापाले २० रनको योगदान गरिन । बलिङमा सबनम राईले एक विकेट लिइन ।

जवाफमा प्रदेश एकले कप्तान रुवीना क्षेत्रीको अर्धशतकमा १३ ओभर दुई बलमा लक्ष्य पुरा गर्यो । लुम्बिनीविरुद्ध प्रदेश एकका लागि रुविनाले ४९ बलमा १२ चौका र एक छक्काको मद्धतले ६८ रन बनाइन ।

यस्तै काजल श्रेष्ठले ३२ बलमा २५ रन बनाइन । यो जितसँगै प्रदेश एकले दुई खेलमा दुई अंक बनाएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

नेकपा एमाले  अछामकाे सचिवालय बैठक  सम्पन्न

नेकपा एमाले अछामकाे सचिवालय बैठक सम्पन्न

April 18, 2021
गृह मन्त्री थापाद्वारा शपथ ग्रहण

गृह मन्त्री थापाद्वारा शपथ ग्रहण

April 18, 2021
गाउँपालिका अध्यक्ष साउदद्वारा बिध्यालयको अनुगमन

गाउँपालिका अध्यक्ष साउदद्वारा बिध्यालयको अनुगमन

April 18, 2021
मंगलसेन नगरपालीका पुर्ण खोप सुनिश्चितता घोषणा

मंगलसेन नगरपालीका पुर्ण खोप सुनिश्चितता घोषणा

April 18, 2021
बान्नीगढी जयगढ गाउँपालीका पूर्ण खोप सुनिश्चितता घोषणा

बान्नीगढी जयगढ गाउँपालीका पूर्ण खोप सुनिश्चितता घोषणा

April 18, 2021
‘बादल’ को सांसदसँगै मन्त्री पद पनि गुम्यो

‘बादल’ को सांसदसँगै मन्त्री पद पनि गुम्यो

April 18, 2021

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

हाम्रो टिम

सञ्चालकः मिना बोहरा
प्रधान सम्पादकः शंकर थापा
सम्पादक टीमः  बिक्रम परियार
अतिथि सल्लाहाकारः होम साउँद
संवाददाताः देवेन्द्र थापा, आनन्द साउँद

सम्पर्क ठेगाना

अछाम बान्नीगढी जयगढ गाउँपालिकाको लागी
प्रधान सम्पादक शंकर थापा [९८६२४५२७१९]
रामारोशन गाउँपालिकाको लागी
सम्पादक चन्द्र भण्डारी [९८६०१४१३९१]
मेल्लखे गाउँपालिकाको लागी
सम्पादक लाल बहादुर चँदारा  [९८४८४०९०६७]
कमलबजार नगरपालिकाको लागि
चन्द्र प्रसाद भाट [9865769025]
साफेबगर र चौरपाटिको लागि
बिक्रम परियार (9848510159)

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal