रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

बान्निगढी गाउँपालिकाद्धारा राहत बितरणको कार्य सुरु

बान्निगढी गाउँपालिकाद्धारा राहत बितरणको कार्य सुरु
52
SHARES
152
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, २४ अछाम : बान्निगढी जयगढ गाउँपालिकाले राहत बितरणको कार्य सुरु गरेको छ । गत भाद्र २ गते अन्य विभिन्न समयमा आएको अविरल बाढिले बाली बगाएका किसानहरु लाई राहत उपलब्ध गराएको हो ।

पालिकाको बिपत ब्यावस्थापन कोष बाट खाद्यान्न खरिद गरि वडा नम्बर ६ दर्ना १ सय ५४ जना किसानहरु लाई गाउँपालिकाले राहत बितरण गरिएको हो ।

राहत स्वरुप चामल, दाल, नुन, तेल वितरण गरीएको हो । किसानहरूले थोरौ भए पनि गाउँपालिका बाट राहत स्वरुप खाद्यान्न दिदा खुसी लागेको प्रक्रिया दिएका छन् ।

आफुहरुको उब्जनी गरेर खाने खेत हरु सबै बगरमा परिणत भएर समस्या सिर्जना भएको बेला थोरै राहतले आफुहरु लाई केही समय सम्म सहयोग बुग्ने भन्दै पालिका लाई धन्यवाद दिएका छन् ।

उनिहरुले आउने दिनहरुमा खाद्यान्न भन्दा पनि खेतहरुमा थप क्षेती हुन नदिनका लागि कैलाशखोला आशपासका क्षेत्रमा तटबन्ध बनाई दिन पालिका, प्रदेश र केन्द्र सरकार संग माग गरेका छन् ।

बिपत ब्यावस्थापन समितिका सङ्योजक केशर बिकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कार्यबाहक गाउँपालिका अध्यक्ष तथा वडा नम्वर ३ का अध्यक्ष कुल बहादुर सेट्टि रहनुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष कृष्ण बहादुर कडायत विशिष्ट अतिथि रहनुभएको थियो ।

राहत वितरण कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र जोशी, स्वास्थ शाखा प्रमुख वसन्त रावल लगायत स्थानिय किसानहरुको सहभागीता रहेको थियो ।

वडा सचीव दिनेश रावलको स्वागत मन्तब्य बाट सुरुभएको कार्यक्रमको सन्चालन तिलक ठकुल्लाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

नेकपा एमाले  अछामकाे सचिवालय बैठक  सम्पन्न

नेकपा एमाले अछामकाे सचिवालय बैठक सम्पन्न

April 18, 2021
गृह मन्त्री थापाद्वारा शपथ ग्रहण

गृह मन्त्री थापाद्वारा शपथ ग्रहण

April 18, 2021
गाउँपालिका अध्यक्ष साउदद्वारा बिध्यालयको अनुगमन

गाउँपालिका अध्यक्ष साउदद्वारा बिध्यालयको अनुगमन

April 18, 2021
मंगलसेन नगरपालीका पुर्ण खोप सुनिश्चितता घोषणा

मंगलसेन नगरपालीका पुर्ण खोप सुनिश्चितता घोषणा

April 18, 2021
बान्नीगढी जयगढ गाउँपालीका पूर्ण खोप सुनिश्चितता घोषणा

बान्नीगढी जयगढ गाउँपालीका पूर्ण खोप सुनिश्चितता घोषणा

April 18, 2021
‘बादल’ को सांसदसँगै मन्त्री पद पनि गुम्यो

‘बादल’ को सांसदसँगै मन्त्री पद पनि गुम्यो

April 18, 2021

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

हाम्रो टिम

सञ्चालकः मिना बोहरा
प्रधान सम्पादकः शंकर थापा
सम्पादक टीमः  बिक्रम परियार
अतिथि सल्लाहाकारः होम साउँद
संवाददाताः देवेन्द्र थापा, आनन्द साउँद

सम्पर्क ठेगाना

अछाम बान्नीगढी जयगढ गाउँपालिकाको लागी
प्रधान सम्पादक शंकर थापा [९८६२४५२७१९]
रामारोशन गाउँपालिकाको लागी
सम्पादक चन्द्र भण्डारी [९८६०१४१३९१]
मेल्लखे गाउँपालिकाको लागी
सम्पादक लाल बहादुर चँदारा  [९८४८४०९०६७]
कमलबजार नगरपालिकाको लागि
चन्द्र प्रसाद भाट [9865769025]
साफेबगर र चौरपाटिको लागि
बिक्रम परियार (9848510159)

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal