रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

कञ्चनपुरमा बुवाबाट छोरी बलात्कृत 

कञ्चनपुरमा बुवाबाट छोरी बलात्कृत 
134
SHARES
137
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर : कञ्चनपुरमा आफ्नै बुवाले छोरीलाई बलत्कार गरेका छन् । जिल्ला को बेलौरी र पुनर्वासको सिमा क्षेत्र पर्ने पुनर्वास नगरपालिका १ बन्धाताल टोलमा आफ्नै जन्म दिने बुवाबाट छोरी बलात्कृत भएकी हुन ।

बुधबार १४ वर्षिय आफ्नै जेठी छोरी एनिसा नेपाली (नाम परिवर्तन ) लाई बलात्कार गरेको आरोपमा ३९ वर्षिय कालू (नाम परिवर्तन ) पक्राउ परेका हुन । मंगलबार राती करिब १० बजे तिर आफ्नै छोरीलाई बलात्कार गरिरहेको देखेपछि श्रीमतीबाट कुरो बाहिर आएको हो ।

कुरो बाहिरीए पछि ईलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले बलात्कारको आरोपमा कालुलाई पक्राउ गरि लगेको थियो। सो घटना स्थल आफ्नो नपरेपछी निज आरोपित व्यक्तिलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा जिम्मा लगाएको बेलौरीका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिए ।

बलात्कारको आरोपमा पक्राउ परेको कालुलाई मेडिकल चेकजाँचका लागि धनगढी स्थित सेती अञ्चल अस्पतालमा लगिएको त्रिभुवन बस्तीका प्रहरी नायब निरीक्षक भुपालसिंह थापाले बताए ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal