लाल बहादुर चदारा,असार २६ अछाम
स्वास्थ्य क्षेत्र को लागि सामाजिक परिक्षण कार्यक्रम मेल्लेख एक ऋषिदहमा सम्पन्न भयको छ । स्वस्थ्य सस्थाको सेवालाई गुणस्तरीय तथा उत्तरदायि बनाउन र सेवाप्रदायक सस्थाको निति नियम कार्यक्रम कार्यनयन सेवा गराहि लाई सेवाप्रवहाको अबस्था, सेवा प्रवाहको लेखा जोखा र सेवाको प्रभाबकारिता बारे सरोकारबालाको धारणको आधारमा समाजिक परिक्षण गरियको हो ।

सो कार्यक्रम स्वास्थ्यको समग्र सुधारको लागि अनमि पद पुर्ति, वर्थिङ सेन्टर ब्यबस्थापन भौतिक संरचना अभाब स्टेचर औषधिको ढुवनिको समस्याको कार्ययोजना समेत तयार पारेको छ । स्वास्थ्य सस्थाको समस्या स्वास्थ्य क्षेत्र को गतिविधिको बारेमा ऋषिदह स्वास्थ्य चौकि ईनचार्ज देबि बुढाले जानकारि गराउनुभयो ।
स्वास्थ्य ब्यबस्थापन समिति कर्यबाहक अध्यक्ष ममता धामि को अध्यक्षतामा भयको सामाजिक परिक्षण कार्यक्रम मेल्लेख स्वास्थ्य शाखाको सहकार्य र ऋषिदह स्वास्थ्य चैकिको आयोजनामा भयको सामाजिक परिक्षण कार्यक्रममा स्थानीय जनप्रतिनिधि राजनीतिक दल
महिला स्यमसेबिका आमासमुह सुनौला हजार दिनका आमा स्वास्थ्य कर्मि लगायतको सहभागिता रहेको सो कार्यक्रम को सहजिकरण पत्रकार लालबहादुर चदाराले गर्नुभयो ।
साहि कार्यक्रम मेल्लेख आठ हातिकोट स्वास्थ्य चौकिमा पनि सम्पन्न भयको छ । स्वास्थ्य ब्यबस्थापन समिति अध्यक्ष खकेन्द् साउदको अध्यक्षतामा र पत्रकार खम्म खत्रि को सहजिकरणमा सम्पन्न भयको हो ।