रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

दुई महिने निशुल्क कम्प्यूटर अपरेटर तालिमको मेल्लेखमा समापन

सिकेको कुरालाई ब्यावहारमा उतार्न गाउँपालिका उपाध्यक्ष शाहीको आग्रह ।।

दुई महिने निशुल्क कम्प्यूटर अपरेटर तालिमको मेल्लेखमा समापन
361
SHARES
235
VIEWS
Share on FacebookShare on Twitter

लाल बहादुर चदारा

द्वारिका देबि ठकुरानि महिला ससक्तिकरण कार्यक्रम अन्तर्गत दुई महिने निशुल्क कम्प्यूटर अपरेटर समन्धि तालिम मेल्लेखमा सम्पन्न भएको छ । तालिमको एक कार्यक्रमका बिच समापन गरिएको हो ।

हीजो भएको समापन समारोहमा बोल्दै मेल्लेख गाउपालिका उपाध्यक्ष धन बहादुर शाहिले नेपालमा युवा युवतिको बेराजगारी समस्या समधनको लागि सिप सिकायर दक्ष बनाउन तालिम को अयोजना गरियको बताउनुभयो ।

सिप सिकेर कार्यान्वयनमा लाग्न पनि आग्रह गर्नुभयो । हिलसाइड पोलिटेक्निक इन्स्िटच्युटको आयोजना र प्रदेश सरकार सामाजिक मन्त्रालयको सहयोगमा भयको तालिम समापन कार्यक्रममा मेल्लेख गाउँपालिका सुचना प्रबिधि अधिकृत तथा तालिम प्रशिक चन्द्र प्रकाश साउदले अध्यक्षता गर्नुभएको थियो भने मेल्लेख गाउपालिका उपाध्यक्ष धन बहादुर शाहि प्रमुख अथिति रहनु भयको थियो ।

समापन कार्यक्रममा नेकपाका नेता अर्जुन धामि, वडा नम्वर २ का अध्यक्ष दान बहादुर बुढा, ५ का अध्यक्ष रेबन्त अधिकारि, हिलसाइड पोलिटेकनिक इनश्च्यिुटका संयोजक लोक बहादुर बोहोरा (अबिरल), प्रशिक्षक लक्ष्मण बोहोरा लगायतले शुभ कामना मन्तब्य राख्नुभएको थियो ।

महिला ससक्तिकरण कार्यक्रम अन्तरगत युवतिलाई दक्ष, सक्षम, स्वरोजगार बनाउने उदेश्यका साथ सुरु गरियको तालिममा अछाम जिल्लाका पच्चीस महिलाको सहभागिता रहेको थियो ।

तालिमको समापन समारोहको संचालन मेल्लेख गाउँपालिकाका कृषि प्राबिधिक प्रेम बुढाले गर्नु भयको संवाददाता लाल बहादुर चदाराले जानकारि दिनु भयो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal