लाल बहादुर चदारा असार २९ अछाम
मेल्लेख गाउँकार्यपालिका बैठक बिभिन्न निर्णय गर्दै आज मेल्लेखमा सम्पन्न भएको छ । मेल्लेख गाउँपालिका उपाध्यक्ष धन बहादुर शाहिको अध्यक्षतामा भएको बैठकमा साउन दश गते भित्र मेल्लेख गाउँपालिका अन्तरगत का सबै वडा को सार्वजनिक सुनुवाइ गर्ने ।

मेल्लेख गाउपालिका भरिका जग्गा पुन मुल्यांकन बृदिका लागि जिल्ला मालपोत कार्यलयमा सिफारिस गर्ने ,बिपत ब्यबस्थापन को लागि बिपत पुर्ब सुचना पर्णा्लि स्थापना गर्ने यो बर्ष सम्पन्न बिकास निमाण र योजना को समिक्ष लगायतका निर्णय हरु गरेका छन ।
बैठकमा वडा अध्यक्ष हरु कार्पा्लिका सदस्य हरुको उपस्थित रहेको बैठको संचालन मेल्लेख गाउपालिकका प्रमुख प्रसासकिय अधिकृत कमल राज उपाध्याले गर्नु भएको थियो ।