रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

सुदूरपश्चिमका सवा १६ लाख नागरिकले पेटभरि खान पाउँदैनन

सुदूरपश्चिमका सवा १६ लाख नागरिकले पेटभरि खान पाउँदैनन
34
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

२०७६ साउन १

सुदूरपश्चिम प्रदेशमा सवा १६ लाख जनताले सधैं पेटभरी खाना पाउन नसकेको तथ्यांकले देखाएको छ। प्रदेशको स्वास्थ्य सेवा प्रवद्र्धन रणनीतिमा १६ लाख २९ हजार २ सय बढि जनताले मात्रै पेटभरी खान नपाएको तथ्यांकमा उल्लेख गरेको छ।
जनगणना २०६८ का अनुसार सुदूरपश्चिम प्रदेशको जनसंख्या २६ लाख १५ हजार एक सय ४८ रहेकोमा त्यस्को मध्ये ६२ दशमलव ३ प्रतिशत अर्थात सवा १६ लाख जनतालाई वर्षभरिमा केही महिना भोकै वा आधा पेट खाएर जीवन धान्नु परेको हो।
सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धुरामा खाद्यान्य उत्पादन आवश्यकता भन्दा बढि हुने गरेको छ भने बाँकी पहाडी छ जिल्लामा खाद्यान्न अपुग हुने गरेका कारण प्रदेशवासीले पेटभरी समेत खान नपाएका हुन्।

प्रदेशको भुमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशमा आवश्यकता भन्दा बढि खाद्यान्न उत्पादन भए पनि उत्पादन भएका खाद्यान्यहरु प्रदेश बाहिर र भारततिर निर्यात हुने गरेकोले प्रदेशमा खाद्यान्न अभाव हुने गरेको छ। धेरैले स्थानीय उत्पादन उपभोग पनि नगर्ने समस्या रहेको छ। सुदूरपश्चिम प्रदेशमा भारतबाट प्रत्येक वर्ष १२ हजार पाँच सय चार मेट्रिक टन खाद्यान्न आयात हुने गरेको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal