रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

सालीको मायामा पागल भएका श्रीमानले गरे श्रीमतीको हत्या

पाला काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु
24
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । असार १ गते रमेश नेपालीले श्रीमतीलाई जडिबुटी खोज्द भन्दै जंगलतिर लगे । श्रीमती लक्ष्मी परियार नेपालीको खुट्टामा देखिएको एलर्जी निको पार्ने जडिबुटी खोज्द उनले पोखरा–२२ कर्कले भन्ने ठाउँको जंगलमा लगे । जंगलमा केही जडिबुटी खोजेजस्तो गरे । त्यस्तैमा उनले अकस्मात मलाई पिसाब लाग्यो तिमी खोज्दै (जडिबुटी ) गर भन्दै उनी अर्कैतिर लागे । त्यत्तिकैमा पहिल्यै जंगलमा लुकेका पेशेवर ह*त्याराले सलले मुख बाँधेर, घाँ*टी रे*टेर लक्ष्मीको ह*त्या गरे अनि शव लुगास हित पुरेर हिँडे ।

ह*त्यापछि रमेशले हत्यारालाई ५ लाख रुपैयाँ दिए र बाँकी ४ लाख रुपैयाँ पछि दिने भनेर हिँडे ।सबै काम भएपछि रमेश घर आए । उनी घ*टना भएको दुई दिनपछि श्रीमती ह*राएको भन्दै पोखरा महानगरक–१५ मा रहेको वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिन पुगे । उनले जाहेरी दिनेक्रममा श्रीमती १ लाख ५० हजार लिएर घर नफर्किएको लेखे । श्रीमती घर छोराछोरी बि*चल्लीमा परेको जा*हेरीमा उल्लेख गरे । जाहेरीपछि प्रहरीले अनुसन्धान अगाडि बढायो ।एकातिर प्रहरीले लक्ष्मीको खोजी गर्न थाल्यो भने अर्कोतिर रमेशको क्रियाकलापमाथि नै निगरानी गर्न थाल्यो ।

रमेश क्रियाकलाप शं*कास्पद लाग्यो घरमा खोजतलासी गर्दा लक्ष्मीले प्रयोग गरेको मोबाइल, सिक्री लगायत सामग्री घरमै भेटियो।अनुसन्धानको घेरो साँघुरो बनाउँदै जाँदा रमेशमाथि नै प्रहरी केन्द्रित गर्दा रमेशलाई के*रकार गर्दा उनले सबै बेलीविस्ता लगाए।ह*त्या भएको २५ दिनपछि लक्ष्मीको श*व फेला प¥यो ।त्यत्रो दिनसम्म श*व किन गन्ध नआएको भन्दा त्यहि वरपर एउटा गाई पनि म*रेकाले सबैले मरेको गाईको गन्ध भएको आकलन गरे । अ*स्थिपञ्जरसँगै भेटिएका कपडा र जुत्ताको आधारमा आफन्तले शव लक्ष्मीकै भएको प्रहरीलाई बताए ।

३५ वर्षीय रमेश लामो समयदेखि साली नाता पर्ने गोरखाकी १९ वर्षीया अनु परियारको प्रेममा थिए । उनले आफुहरुको प्रेममा श्रीमती तगारो बनेपछि एक वर्ष अघिदेखि ह*त्या गर्ने योजना बनाए । त्यसको योजना बनाउँदै उनले तीन जना भारतीय पेशेवर ह*त्यारा बोलाए । र उनीहरुलाई १० लाखमा श्रीमतीको ह*त्या गर्ने योजना बनाए ।ह*त्यामा संलग्न उनी र उनकी प्रेमिकासहित चार जनालाई प्रहरीले प*क्राउ गरेर सार्वजनिक गरेको छ । प*क्राउ पर्नेहरुमा उनी र उनकी प्रेमिका अनु, भोजपुरका ३२ वर्षीय सञ्जय शर्मा, पोखरा पृथ्वीचोक बस्ने सर्लाहीका २६ वर्षीय चित्त रञ्जन कुमार साह रहेका छन् ।

ह*त्या गर्ने भारतीय कन्ट्याक्ट कि*लरहरु भने फरार छन् ।उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।प्रेमका बाधक बनेकी श्रीमतीको ह*त्या गर्ने योजना बनाएका रमेशले चार महिनाअघि लक्ष्मीको एक करोडको जीवन बीमा गराएका थिए।उनीहरुले बीमाको रकमकै लागि लक्ष्मीको ह*त्या गरेको हो वा होईन भन्ने विषयमा अ*नुसन्धान भईरहेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।रमेशले एक जनाको ह*त्या गर्नुपर्ने र क*न्ट्याक्ट कि*लर चाहिएको भन्दै साहसँगलाई भनेका थिए । रमेशले मा*र्नु पर्ने व्यक्ति आफ्नै श्रीमती भएको साथीहरुलाई समेत बताएका थिएनन् ।

उनले मान्छे मा*रे राम्रो पैसा आउँछ भनेको हुँनाले पैसाको लोभमा साहले भारत पुगेर ३ जना पेशेवर ह*त्यारा खोजेर ल्याएका थिए । पेशवर ह*त्याराहरु जेठ ३१ गते पोखरा आए अनी असार १ गते ह*त्या गर्न सफल भएका थिए ।भारतबाट ल्याएपछि उनीहरु लाई पोखराको एक होटलमा बसेका थिए । होटलमा राखेपछि मा*रेर फाल्ने ठाउँको खोजी भयो । उनीहरुले पोखरा–२२ को कर्कले भन्ने ठाउँको जंगलमा लक्ष्मीलाई लैजाने र मा*र्ने योजना निर्माण भएको थियो । योजना अनुसार रमेशले पेशेवर ह*त्यारालाई पेश्कीस्वरुप १ लाख रुपैयाँ पनि दिएका थिए । ह*त्याराहरुलाई पहिल्यै जंगलमा पठाइएको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal