रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

बाजुरामा जीप दुर्घटना: २ जनाको मृत्यु, ११ घाइतेमध्ये ४ को अवस्था गम्भीर

करेन्ट लागेर एक जनाको मृत्यु, तीन घाईते
151
SHARES
169
VIEWS
Share on FacebookShare on Twitter

मदन विक

बाजुरा, साउन ३ । बाजुराको जगन्नाथ गाउँपालिकामा रहेको कर्णाली करिडोर सडकमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

शुक्रबार पिलुचौरबाट कालिकोटतर्फ जाँदै गरेको क १ ज २१ नम्बरको जीप दुर्घटना भएको भएको हो । दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मृत्यु हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका ६ का २५ वर्षका रामबहादुर शाही र कैलाली टिकापुर घर भएका जीप चालक वर्ष २७ को रमेश बोगटी रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख उद्धबसिं भाटले बताए।

जीप उकालोमा चढ्न नसकेर दुर्घटना भएको प्रहरीले बताएको छ । जीप सडकबाट ५० मिटर तल खसेको अवस्थामा रहेको छ । जीप दुर्गटनामा परि घाइते भएकाहरुलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।

चारजना गम्भीर घाइतेको थप उपचारका लागि जिल्ला बाहिर लानुपर्ने भएकाले जिल्ला प्रशासन कार्यलयमार्फत हेलिकप्टका लागि कुरा भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भाटले बताए। जीपमा सवार १५ जनामा २ जना सकुशल भएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal