रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

मेल्लेख ८ हात्तिकोटको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मेल्लेख ८ हात्तिकोटको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न
313
SHARES
379
VIEWS
Share on FacebookShare on Twitter

लाल बहादुर चदारा साउन ५ अछाम

मेल्लेख गाउपालिका आठ हातिकोट को आर्थिक बर्ष ७५÷७६ को सार्वजनिक सुनावाई कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष खकेन्द्र साउदको अध्यक्षतामा भएको सार्वजनिक सुनवाइ कार्यक्रममा आर्थिक बर्ष ७५÷७६ मा वडामा भएका बिकास निमार्ण, वडा बाट प्रबाह गरिने सेवा सुबिधाको बारेमा जानकारि सहितको प्रतिबेदन प्रस्तुत अध्यक्ष खकेन्द्र साउदले प्रसतुत गर्नु भको थियो ।

वडामा उठेका सवलको बिषयमा वडा अध्यक्ष खकेन्द्र साउदले उतर दिनुभयको थियो । शिक्षा क्षेत्रको उठेका सवल माथि कालिका मा बि का प्रअ नरेश साउदले उतर दिनुभयो स्वास्थ्य क्षेत्रको सवाल सेवा प्रबाह को बारे स्वास्थ्य चौकि हतिकोट पवन उपाध्याले जानकारि गराउनु भयो ।

सस्थाले गरेको कामको बारेमा सुआहाराका डण्डि ढुङ्गानाले जानकारी गराउनु भएको थियो । पषु भेटनरिका भुपेन्द बढाले सेवा प्रबाहको बारे जानकारि गराउनु भयको थियो सार्वजनिक सुनवाइ कार्यक्रममा नेपाली काग्रेसका जिल्ला कमेटि सदस्य नृप आउजि नकपा का जिल्ला कमेटि सदस्य खम्म साउद, नेकपाका वडा कमेटि अध्यक्ष कालुसि साउद, नपालि काग्रेसका वडा सभापति महेश ठकुल्ला,

महिला संजालका झुमा साउद लगायतले प्रतिबद्ध तथा सुझाब राखेका थिए । वडा सदस्य जनक कुमारि ढुङ्गाना ले स्वगत मन्तब्य बाट सरु भयको सार्वजनिक सुनुवाइ कार्यक्रमको संचालन लालबहादुर चदाराले गर्नु भयको थियो भने सहजि करण पत्रकार खम्म खत्रीलेले गर्नु भयो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal