रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

रामारोशन गाउँपालिकामा परिवार नियोजन सम्बन्धी अन्तरक्रिया

रामारोशन गाउँपालिकामा परिवार नियोजन सम्बन्धी अन्तरक्रिया
148
SHARES
163
VIEWS
Share on FacebookShare on Twitter

चन्द्र भन्डारी अछाम

रामारोशन गाउँपालिकाको मुजाबगरमा परिवार नियोजन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष सरस्वती रावलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उपाध्यक्ष सरस्वती रावलले सबैले परिवार नियोजन बारे थाहा पाउन आवश्यक रहेको बताउदै परिवार नियोजन गर्दा हुने फाइदा बारे बताउदै सबै स्वास्थ्य सस्थाले यसमा बिशेष जोड दिनु पर्ने बताउजुभएको छ ।

कार्यक्रममा सुनौलो नेपालकि प्रशिक्षक बिन्दु कुमारी रोकाया, नेकपाका प्रतिनिधि लोक बहादुर रावल , वडा नम्वर १ का वडा अध्यक्ष खडक बहादुर साउद, वडा नम्वर ४ का वडा अध्यक्ष केश बहादुर बटाला, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रभुनाथ देबकोटा,

सूचना अधिकृत बुद्धि बहादुर साउद, कार्यपालिका सदस्य हरि परियार ,महिला स्वास्थ्य स्वमसेविका लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थका पुर्ण बिकले गर्नु भएको सूचना अधिकृत बुद्धि बहादुर साउदले जानकारी दिनुभएको हो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal