रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

ग्रामिण विकास प्रशिक्षण केन्द्र डडेल्धुरामा सामाजिक जवाफदेहिता तालिम सुरु

ग्रामिण विकास प्रशिक्षण केन्द्र डडेल्धुरामा सामाजिक जवाफदेहिता तालिम सुरु
209
SHARES
517
VIEWS
Share on FacebookShare on Twitter

शंकर थापा अछाम

डडेल्धुराको अमरगढि नगरपालिका उप प्रमुख अध्यक्ष संगिता भण्डारीले जनप्रतिनिधि जनताका सेवक भएकाले आफुले गरेका कार्य तथा सार्वजनिक सेवा प्रवाहमा स्वयम् जवाफदेहि बन्नु पर्ने बताउनुभएको छ । उहाँले ग्रामीण विकास प्रशिक्षण केन्द्रलाई सुदुर पश्चिम प्रदेशको प्राज्ञिक र अनुसन्धानको क्षत्रमा एउटा केन्द्र विन्दु बनाउने अभियानमा आफुले साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि स्थानिय विकास प्रशिक्षण प्रतिष्ठानका नव नियुक्ति कार्यकारी निर्देशक पित कुमार श्रेष्ठले यस्ता खालका तालिममा नगरपालिकाका सबै शाखा प्रमुखहरु, लेखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरु पनि अनिवार्य सहभागी गराउनु पर्ने कुरामा जोड दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,“केन्द्रका प्रमुख टापेन्द्र रिजालको प्रशिक्षण शैली राम्रो भन्ने सुनेको थिए, मंगलसेनमा अनुगमनमा जादा बास्तविकता थाहा पाए, खुसि लाग्यो” यसैबिच स्थानिय तहको सेवा प्रवहमा एकरुपता ल्याउन र क्षमता विकासमा प्रतिष्ठान र यस अन्तर्गतका प्रशिक्षण केन्द्रहरु सातै प्रदेशमा रहेका प्रशिक्षण केन्द्रहरु लागिरहेको विचार समेत राख्नुभएको थियो ।

यसैबिच शिखर नगरपालिकाका उप प्रमुख धौलि रावले प्रशिक्षण ठिक समयमा राखि सहभागी हुने अवसर पाएको र सिकेका कुरा व्यवहारमा लागू गरेरै छाड्ने विचार राख्नुभएको थियो । सोहि कार्यक्रमका अतिथि प्रतिष्ठानका निर्देशक जयकृष्ण श्रेष्ठले हाम्रो मुख्य दायित्व ७ सय ५३ ओटा स्थानिय तहका जनप्रतिनिधि र कर्मचारिहरुको क्षमता विकास गर्ने मुख्य जिम्मेवार रहेको बताउनुभयो ।

सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आधिकारिक प्रशिक्षण केन्द्र रहेको जानकारी समेत दिनुभएको थियो । कार्यक्रममा जाईका सेरा प्रोजेक्टका फिल्ड सयोजक सगिता रानाले स्वागत तथा उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो भने सामाजिक विकास अधिकृत लाल बहादुर साउदले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको सन्चालन ग्रामिण विकास प्रशिक्षण केन्द्र डोटिका प्रमुख तथा मुख्य प्रशिक्षक टापेन्द्र रिजालले गर्नुभएको थियो । शिखर नगरपालिका डोटी र अमरगढी नगरपालिका डडेल्धुराको अनुरोधमा कार्यक्रम सञ्चालन भएको हो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal