रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

गठबन्धन प्रतिगमनका विरुद्धको उत्कर्ष हो : उपसभापति ढुंगाना

गठबन्धन प्रतिगमनका विरुद्धको उत्कर्ष हो : उपसभापति ढुंगाना
150
SHARES
442
VIEWS
Share on FacebookShare on Twitter

अछाम : नेपाली काङ्ग्रेस र एकीकृत समाजवादी पार्टीको संयुक्त घर दैलो अभियान मंगलसैन नगरपालिका वडा नम्बर १/२ बाट सुरुवात गरिएको छ ।

वडा नम्बर १र२ को संयुक्त आयोजनामा घर दैलो अभियान गरिएको थियो ।घर दैलो अभियान पश्चात् वडा नम्बर १ को सुवाखादमा भएको चुनावी आमसभालाई प्रमुख आतिथिको आसन बाट सम्बोधन गर्दै नेपाली काङ्ग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुंगानाले गठबन्धन दलका नेता कार्यकर्तालाई एकता बद्ध भएर चुनावमा केन्द्रीत हुुन निर्देशन दिएका छन् ।

यो गठबन्धन प्रतिगनका विरुद्ध उत्कर्ष नै भएको धारणा राख्दै गठबन्धनका उमेदवार विरुद्ध लाग्न कसैलाई पनि छुट नभएको बताए ।

दुर्घटनाको डिलमा केपी ओलीले पुर्‍याएको संघीय लोकतन्त्रिक गणतन्त्रलाई लाई जोगाउन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुरक्षित स्थानमा लैजान यसको संस्थागत विकास गर्न हामीले हाम्रो साथमा केपी ओली प्रवृत्तिविरुद्ध एकीकृत भएका अरु राजनीतिक शक्तिहरु दलहरुलाई सँग लिएर जाने राजनीति भित्रको इमान्दार प्रयास यो गठबन्धन भएको उनले बताए ।

गठबन्धनका उमेदवारलाई विजयी गराउन आ–आफ्नो ठाउँबाट भुमिका खेल्न आग्रह गरे । कार्यक्रमम विशिष्ट अतिथि एकीकृत समाजवादिका सुदुर पश्चिम् प्रदेश सदस्य पृथ्वी भण्डारी रहनु भएको थियोे ।

राष्ट्रिय परिवर्तनका लागि भएको क्रान्ति, अग्रगमन, संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन भएको हो । हामीमा राजनीतिक मुद्धा र एजेण्डा मिलेका कारण सहकार्य भएर चुनावमा आएका छौं । हाम्रा कुनैपनि उमेदवारले हारे देशले हार्छ, अग्रगमन पक्षघरको हार हुने भएकोले गठबन्धनका सम्पुर्ण उम्मेदवार हरुलाइ बिजयी गराउन नगर प्रमुख पदका उम्मेदवार नम बहादुर शाही र उप प्रमुखका उम्मेदवार बम बहादुर रावलले अपिल समेत गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका सहसचिव दिनेश स्वार,एकीकृत समाजवादि पार्टी अछामका उपसचिव नयन सोडारी,जिल्ला समन्वय समितिका उपप्रमुख टोपबहादुर रावल ,राष्ट्रिय भूमि आयोग अछामका अध्यक्ष खडक बिष्ट ,नेपाली काङ्ग्रेस अछामका युवा नेता बिनोद थापा ,नेपाल विद्यार्थी संघ अछामका सचिव बम स्वार,वडा नम्बर १ का वडा अध्यक्ष पदका उम्मेदवार बेद थापा ,२ का सान्तराम आउजी,एकीकृत समाजवादी बाट १ नम्बर वडाका वडा अध्यक्ष पदका उम्मेदवार पुर्ण राना लगायतले मन्तव्य राखेका थिए ।

नेपाली काङ्ग्रेस अछाम क्षेत्र नम२ प्रदेश सभा (ख) का उपसभापति रमेश बोगटीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम संचालन एकीकृत समाजवादिका रामराज नाथले गरेका थिए ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023
करार संर्घष समितिद्धारा बिभिन्न माग राख्दै गाउँपालिकालाई ज्ञापनपत्र

करार संर्घष समितिद्धारा बिभिन्न माग राख्दै गाउँपालिकालाई ज्ञापनपत्र

August 4, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal