रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

विपन्न परिवारलाई मासिक २५ युनिटसम्मको विद्युत नि:शुल्क : साँफेका मेयरको पहिलो निर्णय

विपन्न परिवारलाई मासिक २५ युनिटसम्मको विद्युत नि:शुल्क : साँफेका मेयरको पहिलो निर्णय
33
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter

अछाम : जिल्लाको मुख्य व्यापारिक केन्द्र साँफेबगर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजेन्द्रबहादुर कुवँरले बुधवार पदभार ग्रहण गरेका छन्। जिल्ला अदालत अछाममा सपथ ग्रहण गरे लगत्तै नगर प्रमुख कुवँरले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण पश्चात नवनिर्वाचित नगर प्रमुख कुवँरले नगरभित्रका विपन्न वर्गका हरेक परिवारलाई मासिक २५ युनिटसम्मको महसुल नि:शुल्क गर्ने पहिलो निर्णय गरेका छन्।

उनले गरिब परिचयपत्रको आधारमा विपन्न परिवारको २५ युनिटसम्मको विद्युत महसुल नगरले भुक्तानी गर्ने बताए। भने, ‘सामान्य २० युनिट मात्र बिजुली बाल्नेले ३० रुपैयाँ तिर्न विद्युत कार्यालमा पुगेर ५ देखि एकहजारसम्म खर्च गर्नुपर्छ, यसमा सबैभन्दाबढी विपन्न दलित समुदाय मारका परेका छन्। यो निर्णयले ति विपन्न परिवारलाई राहत मिल्ने छ।’

प्रमुख कुवँरले आर्थिक वर्ष २०७९/८० मा प्रत्येक घरमा बिजुली र प्रत्येक टोलमा सडक, हरेक टोलका खानेपानीको समस्या यथाशिघ्र समाधान गर्ने, शिक्षामा गुणस्तर ल्याउनका लागि कक्षा ३ देखि ५ सम्मको परिक्षा नगरस्तरिय गर्ने र कृषि पेशालाई सम्मानित र आकर्षक बनाउन किसान विकास कोष कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेका छन्।

उनले नितान्त जनताको सेवा गर्ने र नगरको विकास गर्ने उदेश्यका साथ आएको भन्दै आफूलाई कुनै लोभलालच नभएको स्पष्ट पारे। नगरका प्रत्येक गाउँ टोलको समस्याले नजिकबाट आफू बुझेको भन्दै चुनावका बेला गरेको सबै प्रतिबद्धता ५ वर्षको अवधिका पूरा गरेर छाड्ने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal