रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

अछाम २ (१) मा माओवादी केन्द्रका अक्कल रावल विजयी

अछाम २ (१) मा माओवादी केन्द्रका अक्कल रावल विजयी
22
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

अछामः- अछाम क्षेत्र नं.-२ को प्रदेशसभा (१) क मा बाम लोकतान्त्रिक गठबन्धनकाे उम्मेदवार अक्कल बहादुर रावल बिजयी हनुभएको छ ।

नेकपा एमालेका उम्मेद्धार भीम बहादुर विष्टलाई २ हजार ७ सय ७९ मतले पछी पार्दै रावल सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

अन्तिम मत परिणाम अनुसार निर्वाचित रावलले ११ हजार २३१ मत ल्याँउदा र बिष्टले ८ हजार ४ सय ५२ मत प्राप्त गर्नुभयो । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष समेत रहनुभएका युवा नेता  रावल २०७४ को निर्वाचनमा पनि बाम गठबन्धनबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित भई नेकपा माओवादी केन्द्रको प्रमुख सचेतक रहिसक्नुभएको छ ।

रावलको जित संगै सुदूरपश्चिम प्रदेशमा माओवादीका ७ जना उम्मेदवार विजयी भएका छन् । दार्चुलाबाट मानबहादुर धामी, डोटीबाट शिब सिंह वली, कञ्चनपुरबाट ओम बिक्रम भाट, बझाङबाट भिम भण्डारी, अछामबाट झपट साउँद, डडेल्धुराबाट खगराज भट्ट र अछामबाट अक्कल बहादुर रावल रहेका छन् ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023
करार संर्घष समितिद्धारा बिभिन्न माग राख्दै गाउँपालिकालाई ज्ञापनपत्र

करार संर्घष समितिद्धारा बिभिन्न माग राख्दै गाउँपालिकालाई ज्ञापनपत्र

August 4, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal