मेनुका कुवर साफेबगर अछाम
साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरको पुरानो बजारमा रहेको काल भैरब मन्दीरको र्ममत गरीएको छ । काल भैरब मन्दीर स्थापना गरेको दानपेटीकाको रकमबाट मंन्दीरको रंङरोदन र मंन्दीर बरपर सरसफाई गरेको मन्दीर संरक्षण गर्दै आएका डम्बर बहादुर कुवँरले बताउनु भयो ।

मंन्दीका पुजारी बिश्वराज मुडभरीले मन्दीरमा जम्मा भएको रकमबाट र्ममत गर्न सल्लाहा दिएपछि आफुले मन्दीर र्ममत गरेको कुवँरको भनाई रहेको छ । मंन्दीमा स्थापना गरेको दानपेटिकाको रकम र अपुग व्यातmीगत रकम लगानी गरेर बाँकी रहेको काम सम्पन्न गरेको बताउनु भयो ।
सो मंन्दीमा बर्षै देखी बिभिन्न चाँड पर्व लागएत दैनिक रुपमा पुजाआजा हुदै आएको साँफेबगर नगरपालिका वडा नम्बर ३ का शुरेन्द्र बहादुर कुवँरले जानकारी भयो ।