पुजा शाही ठकुरी,१९ श्रावण
अछाममा एक जना मृत फेला परेका छन् । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ स्थित पैतारा डाँडोमा एक जना पुरुष मृत फेला परेका हुन् । चौरपाटी गाउँपालिका वडा नम्बर ७ मार्कुका तुलै ढोली शनीवार आफन्तको मलामी गएका थिए ।

मलामीबाट घर फर्कीन लागेका ढोली साँझ करीब ७ बजेतीर पैतारा डाँडोमा मृत फेला परेको साँफेबगर ईलाका प्रहरी कार्यालय प्रमुख तथा प्रहरी निरिक्षक मोहन साँउदले जानकारी दिनुभयो ।
अन्दाजि ५८ बर्षिय ढोलिको मृत्यु थप अनुसन्धान भईरहेको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको प्रहरी निरिक्षक साँउदले जानकारी दिनुभयो ।
society sanchar bata