- Windows Key ले किबोर्डमा Alt को देब्रे पट्टि हुने बटनलाई चिनाउछ । यस बटनले विन्डोजमा स्टार्ट मेनु पनि खोल्ने गर्छ ।
- Windows Key + E : विन्डोजको फाइल एक्सप्लोरर खोल्न
- Windows Key + D: सिधै विन्डोजको डेस्कटपमा जान
- Windows Key + L: कम्प्युटर/ ल्यापटपलाई तु लक् गर्न
- Windows Key + . : इमोजी मेनु खोल्न
- Windows Key + Space: किबोर्डले टाइप गर्ने भाषा परिवर्तन गर्न ( दुईवटा किबोर्ड इन्स्टल गरिएको खण्डमा )
- Windows Key + S: सर्च गर्न
- Windows Key + 1,2,3… : टास्कबारमा पिन भएको एपहरुलाई खोल्न
- Windows Key + Shift + S : नयाँ स्निपटुलबाट स्क्रिनसट लिन
- Windows Key + PrtSrc : स्क्रिनसट लिन
- Windows Key + P : डिस्प्लेलाई प्रोजेक्टर अथवा अर्को मोनिटरमा देखाउन
- Windows Key + M : हाल खुलिरहेको विन्डोलाई मिनिमाइज गर्न
- Ctrl, Alt र Shift बटनसँगको सटकर्टहरु
- Ctrl + C: टेक्स्टलाई कपी गर्न
- Ctrl + V: टेक्स्टलाई पेस्ट गर्न
- Ctrl + A : स्क्रिनमा देखाएको सबै फाइल / टेक्स्टहरुलाई एकै पटकमा सेलेक्ट गर्न
- Ctrl + Z: लेखि सकेको कुरालाई हटाउन
- Ctrl + Y: हटाएको कुरालाई पुन: फिर्ता ल्याउन
- Ctrl + Shift + Esc : टास्क म्यानेजर खोल्न
- Alt + Left arrow : पछाडी आउन
- Alt + Right arrow : अगाडि जान
- Alt + Enter : जानकारी देखाउन
- Alt + Spacebar: अप्सन मेनु खोल्न
- Alt + F4 : खुलिरहेको विन्डो बन्द गर्न
एकमात्र बटन थिचेर हुने सटकर्टहरु
- F1 : सहयोग मेनु खोल्न
- F2: फाइलको नाम परिवर्तन गर्न
- F3: फाइल एक्सप्लोरारमा फाइललाई सर्च गर्न
- F5: रिफ्रेश गर्न
- F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन
- Delete / Del: केहि कुरा डिलिट गर्न
- Backspace : अगाडिको ट्याब वा लोकेसनमा जान / लेखेको टेक्स्ट मेट्न
इन्टरनेट ब्राउजर भित्र आवश्यक पर्ने सटकर्टहरु

- F5: ट्याब रिलोड गर्न
- Ctrl + F: मन लागेको शब्द सर्च गर्न
- Ctrl + W : हाल खुलीरहेको ट्याबलाई बन्द गर्न
- Ctrl + U : बन्द भइसकेको ट्याबलाई पुन: खोल्न
- F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन
- Ctrl + Shift + T : बन्द गरेको ट्याबलाई पुन: खोल्न
यो जानकारी अरुलाइ पनि काम लाग्छ जस्तो लाग्छ भने शेयर गरेर सबैलाइ जानकारी दिनुहोला ।