रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

अछाममा बिप्लब समुहका एक कार्यकर्ता पक्राउ

प्रहरीले थाल्यो सर्च अप्रेशन

अर्काको कुरा काट्नेलाई तीन घण्टा सडकको फोहोर उठाउन लगाइने
234
SHARES
387
VIEWS
Share on FacebookShare on Twitter

श्रावण २० सोमबार  

अछाममा बिप्लब समुहका एक कार्यकर्ता पक्राउ परेका छन । जिल्लाको तुर्माखाँद गाउँपालिकाको वडा नम्बर ६ रानिबनका प्रतिवन्दित विप्लव समुहका कार्यकर्ता जनक न्यौपानेलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दीएको छ ।

आफ्नै घरमा सुतीरहेको अवस्था मै उनलाई गस्तीमा खटीएको प्रहरी टोलीले शनिवार पक्राउ गरेको हो । पक्राउ परेका न्यौपाने विप्लव समूहका तुर्माखाँद गाउँ कमिटी ईन्चार्ज भएको अछामका प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहीले बताउनुभयो ।

उनलाई तुर्माखाँदमा रहेको एनसेल टावरमा आगजनी गरेको आरोपमा पक्राउ गरिएको हो । यसैबिच अछाम प्रहरीले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लवका गतिविधि नियन्त्रण गर्न प्रहरी परिचालन गरेको जनाएको छ ।

जिल्लाको पूर्वी क्षेत्रमा विप्लव कार्यकर्ताले विभिन्न विध्वंसात्मक गतिविधि बढाएको भन्दै प्रहरीले बाक्लो मात्रामा गस्ती परीचालन सहित सर्च अप्रेसन नै चलाएको जनाएको छ । प्रहरीको सर्च अपरेसन पछि दुर्गम क्षेत्रका जंगलहरूमा अहिले बाक्लो मात्रामा प्रहरी देखिन थालेका छन् ।

जिल्लाको तुर्माखाँद गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका, रामारोशन गाउँपालिका र ढकारी गाउँपालिकाको जंगल क्षेत्रमा प्रहरीले निगरानी बढाएको हो । २४सै घण्टा प्रहरीले सादा पोसाकमा गस्ती गरिरहेको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी जनक शाहीका अनुसार विप्लव कार्यकर्ता पक्राउ गर्न प्रहरीले स्थानीय नागरिकसँग पनि समन्वय गरिरहेको छ । society sanchar bata

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal