रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

सरकारी कर्मचारी र जनप्रतीनीधी हरुलाई निशुल्क तालीम

सरकारी कर्मचारी र जनप्रतीनीधी हरुलाई निशुल्क तालीम
122
SHARES
186
VIEWS
Share on FacebookShare on Twitter

राजेन्द्र कुवर साउन २१ अछाम

नेपाल सरकारले जनमुखी सेवामा गुणस्तर कायम गर्न र सरकारी कर्मचारीको दक्षतामा वृद्धि गर्ने उदेश्यले विभिन्न तालिम संचालन गर्दै आइ रहेको छ । सरकारको लगानीमा तालिम गोष्ठी क्षमता अभिबृध्दिका कार्यक्रम ठूलो मात्रामा संचालन गरे पनि सेवामा गुणस्तर कायम नरहेको सरोकारवालाको भनाइ छ ।

सुदुरपश्चिम प्रदेशमा कार्यरत राष्टसेवक कर्मचारीका लागि मात्रै क्षमता वृद्धिका लागि यो आर्थिक बर्षमा विभिन्न तालिमको आयोजना हुने भएको ग्रामीण बिकास प्रशिक्षण केन्द्र डोटिका निर्देशक टापेन्द्र रिजालले बताउनु भयो । स्थानिय तहका कर्मचारी र जनप्रतिनिधिहरुकाे क्षमता विकासका लागि स्थापना भएकाे अाधिकारिक सरकारी प्रशिक्षण केन्द्र हाे ।

ग्रामिण विकास प्रशिक्षण केन्द्र  डाेटी, सुपका ८८ स्थानिय तह र ९ अाेटा जिसस यसकाे कार्यक्षत्र भित्र पर्दछ ।सरकारी कर्मचारीले पैसा तिरेर गर्नु पर्ने ३० दिनको सेवाकालिन तालीम सुदुरपश्चिम प्रदेश सरकारले निशुल्क गर्नाका लागि बजेटको ब्यबस्थापन गरे पछि दुर्गममा बसेर काम गर्ने कर्मचारी उत्साहित भएका छन भने सेवामा गुणस्तर कायम गर्न प्रतिबद्ध रहेको बताइएको छ ।

सेवाकालिन तालिममा अधिकृत र सहायक स्तरका कर्मचारीका लागि भाद्र महिनाको १० गतेबाट सुरु हुने प्रशिक्षण केन्द्रले जनाएको छ भने सुदुरपश्चिममा बसेर काम गर्ने कर्मचारीको मनोबल उच्च पार्न कर्मचारीका लागि हुने तालिम निशुल्क पार्न महत्त्वपूर्ण सहयोग गरेकोमा मुख्य मन्त्री त्रीलोचन भट्ट लाई बिशेष धन्यवाद दिदै निर्देशक रिजालले आगामी दिनमा सहयोग गर्न अनुरोध गर्नु भयो ।

सरकारी क्षेत्रमा काम गर्ने कर्मचारीका क्षमता बिकासका लागि सुदुरपश्चिम प्रदेश सरकार मुख्य मंन्त्री मत्रीलाई कार्यक्रम स्वीकृत गरेर बजेट बिनियोजन गरेकोमा र पहल गरि सहयोग गरेकोमा प्रशिक्षण केन्द्रका निर्देशक टापेन्द्र रिजाललाइ विभिन्न तहमा काम गर्ने कर्मचारीले समेत धन्यवाद दिदै आगामी दिनमा कार्यक्रम अगाडि बढाउन आग्रह गर्नु भयो ।

साथै याे वर्षकाे प्रमुख प्रशिक्षणमा सामाजिक जवाफदेहिता, सम्पतिकर, सकरात्मक साेचकाे विकास, न्याय सम्पादन प्रक्रिया, महिला सशक्तिकरण, वार्षिक याेजना तर्जुमा, सुचनाकाे हक जस्ता तालिमलाई प्राथमिकतामा राखिएकाे जानकारि भएकाे छ ।

साथै भाद्र तेश्राे साता भित्र सुपका ८८ स्थानिय तहका प्रमुखहरु विच अन्तरक्रिया हुने, भ्र्ष्टाचार न्युनिकरण सम्बन्धि सचेतना मुलक कार्यक्रमलाई प्राथमिकतामा राखेको समेत जानकारी दिएका छन । सरकारी कर्मचारीलाई विभिन्न तालीम दिएर क्षमता वृद्धि गरेमा सेवा प्रबाहमा उल्लेखनीय सुधार हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal