रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

बुढाकोटको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

बुढाकोटको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
253
SHARES
303
VIEWS
Share on FacebookShare on Twitter

एकेन्द्र महता साउन २१ अछाम

साफेबगर नगरपालिका ९ बुढाकोटको आर्थिक बर्ष २०७५/७६ मा भए गरेका क्रियाकलापहरुको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष धुर्ब बहादुर थापाको अध्यक्षतामा भएको सार्बजनिक सुनुवाइ कार्यक्रममा वडा कार्यालयबाट बिनियोजित योजनाहरुको सार्बजनिक सुनुवाइ गरिएको हो ।

सार्बजनिक सुनुवाइ कार्यक्रममा वडा कार्यालयबाट बिनियोजित ३२ लाख ४० हजार, नगरपालिकाबाट बिनियोजित ५२ लाख ७१ हजार, शुदुरपश्चिम प्रदेशबाट बिनियोजित १ करोड ६५ लाख ८० हजार, शैक्षिक अनुदान १४ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमको ५ लाख लागाएत वडामा संचालित योजना तथा सेवाप्रबाहको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

सार्बजनिक सुनुवाइ कार्यक्रममा साफेबगर नगरकार्यपालिका सदस्य साबी मिजार, नेकपाका जिल्ला सल्लाहकार सदस्य ईन्द्र बहादुर कुवर, वडा सदस्य नर बहादुर कुवर, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य लाल बहादुर कुवर, राप्रपा ईश्वर सुवेदी, नेकपाका नगर कमिटी सदस्य मीन बहादुर कुवर, भगत कुवर,

नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्य तगत बहादुर कुवर, नेकपाका वडा कमिटी अध्यक्ष सुरेश कुवर, दलित प्रतिनिधि सर्जन परियार, महिला प्रतिनिधि रामप्यारी कुवर, बुढाकोट माबिका निमित्त प्रधानाध्यापक शंकर बहादुर कुवर, स्वास्थ्य चौकी बुढाकोटका इन्चार्ज मंगल प्रसाद चौधरी,

जनहित बचत तथा ऋण सहकारी सस्थाका सचिब कृष्ण बहादुर साउद, टोल बिकास सस्थाका पदाधिकारी, उपभोक्ता समितिका अध्यक्षहरु सामाजसेबी, बुद्धिजीवी दलित महिला, बालबालिका लगाएतको सहभागीता रहेको थियो । सार्बजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण रेडियो जनप्रियका समाचार संयोजक एकेन्द्र महताले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal