रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

मष्टामाण्डौमा शनिवारे रुपान्तरण कक्षाको समापन

मष्टामाण्डौमा शनिवारे रुपान्तरण कक्षाको समापन
232
SHARES
86
VIEWS
Share on FacebookShare on Twitter

शंकर थापा साउन २४ अछाम

साफेवगर नगरपालिका वडा नम्मर ४ मष्टामाण्डौ स्थीत जनकल्याण माध्यमिकविद्यालयभवनमा संचालित रुपान्तरण कक्षा समापन गरएिको छ । नेपाल सरकारद्धारा नै किशोवराावस्थामाआउने विभिन्नशारीरिक, मानसिक, बौद्धिक र सामाजिक परिवर्तनहरूलाई बुझ्न नसक्दा र यस्ता परिवर्तनहरू मा अभिभावकहरूको उचित साथ र सहयोग नपाउँदा किशोर किशोरीले विभिन्न जोखिम पूर्ण

र संवेदनशील परिस्थितिको सामनागर्न बाध्यहनुपर्ने अवस्था , अर्कोतर्फ समाजमा विद्यमान गलत धारणा, परम्परा, मल्ूयमान्यता र साचोइले किशारे किशारेीको समग्र विकासमा असर प¥ुयाएको अवस्तथालाई मध्यनजर गरी नेपाल सरकारले किशारकिशोरीको समग्र विकासका निम्ति आवश्यक सवालहरू लाई सम्बोधनगर्दै

उनीहरूको अधिकारको संरक्षण र सम्बद्र्धनकालागि“किशोरकिशोरीको समग्र विकासकालागि राष्ट्रिय कार्ययोजना २०७०÷७१– २०७४÷७५” तयार गरी, सो कार्ययोजनाको कार्यान्वयनको पक्षमा सहयोग गर्ने उदेश्य तथाउक्तकार्ययोजनामा समावेश गरिएकाविभिन्न सवालहरूमाकिशोरकिशोरीको ज्ञान र

सिपअभिवृद्धि गर्ने उद्देश्य अनुरुप“रूपान्तरण” जिवनउपयोगी १५ खण्डका १५ वटा पुस्तिकातयार गरी सोहीका आधारमा तालिम संचालन गर्न वाक नेपाल र वल्र्ड भिजन ईनटरनेशनलको सहकार्यमा संचालित पावर परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा २०७५फागुन महिनावाट सुरुभएको शनिवारे रुपान्तरण जिवन उपयोगी सिप सम्बन्धीकक्षा ६ महिना सम्म३० वटा कक्षाहरु संचालन गर्दै आज समापन गरीएको हो ।

यस कार्यक्रम मार्पत बालबालिकाहरुले रुपान्तरण जिवन उपयोगी सिप सम्बन्धकिा आत्मजागरण, मेरो संसार , लैगिकता,बालअधिकार र कतव्र्य ,खर्च र बचत लगायत १५ वटा खण्डहरु वारेमा ज्ञान प्रदान गरेको कुरा कार्यक्रमलाई ६ महिना सम्म सहजीकरण साथीशिक्षक द्धय अस्मिताकुवर पुस्पा बुडथापा बताउनुहुन्छ ।

यसकक्षामा सहभागी भए पश्त्तचात आफ्नोको क्षमताविकास हुनुका साथ साथै बालविवाह ,छाउपडी कुप्रथा उन्मुलन लगायतका विभिन्न परम्परागत नराम्रा अभ्यासहरुका विरुद्धमा किशोर किशोरीहरुले आवाज उठान गर्न सुरु गर्न सक्षमभएको र यसका साथ साथै आफ्नो अधिकार तथा कर्तव्यको वारेमा सुसुचितभई

अर्थपुर्ण बाल सहभागीता लगाएतका बालबालिकाका विभिन्न सवाल सम्बोधनका लागि समेत किशोर किशोरीहरुमा चेतनाको अभिवृद्धी भएको कुरा सहभागीहरु बताउदछन । वडा बाल संजालका अध्यक्ष मनिस वि.क अध्यक्षतामा संचालनभएको सो कार्यक्रमको सहजीकरण वाक नेपालपावर परियोजनाका सामाजिक परिचालक पुजा रावलले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

४ सन्तानसहित आमा कर्णालीमा हाम फालिन्

४ सन्तानसहित आमा कर्णालीमा हाम फालिन्

March 9, 2021
आर्मी र पुलिस तथा बागमती र एपीएफ खेल्दै

आर्मी र पुलिस तथा बागमती र एपीएफ खेल्दै

March 9, 2021
सुदूरपश्चिमबाट निर्वाचित राष्ट्रिय सभा सदस्य भट्ट र स्वाँरको पद धरापमा

सुदूरपश्चिमबाट निर्वाचित राष्ट्रिय सभा सदस्य भट्ट र स्वाँरको पद धरापमा

March 9, 2021
प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने

प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने

March 9, 2021
युवा संजालद्वारा साँफेबगरमा सरसफाइ

युवा संजालद्वारा साँफेबगरमा सरसफाइ

March 8, 2021
संविधानले महिलाका अधिकार सुनिश्चित गरेको छ : अधिकृत जोशी

संविधानले महिलाका अधिकार सुनिश्चित गरेको छ : अधिकृत जोशी

March 8, 2021

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

हाम्रो टिम

सञ्चालकः मिना बोहरा
प्रधान सम्पादकः शंकर थापा
सम्पादक टीमः चन्द्र भण्डारी, लाल बहादुर चदारा, बिक्रम परियार
अतिथि सल्लाहाकारः होम साउँद
कानुनी सल्लाहाकारः भोज बहादुर धामी
संवाददाताः देवेन्द्र थापा, खेमराज ओझा, गंगा खड्का, पबित्रा खड्का, कमला खत्रि, आनन्द साउँद

सम्पर्क ठेगाना

अछाम बान्नीगढी जयगढ गाउँपालिकाको लागी
प्रधान सम्पादक शंकर थापा [९८६२४५२७१९]
रामारोशन गाउँपालिकाको लागी
सम्पादक चन्द्र भण्डारी [९८६०१४१३९१]
मेल्लखे गाउँपालिकाको लागी
सम्पादक लाल बहादुर चँदारा  [९८४८४०९०६७]
कमलबजार नगरपालिकाको लागि
चन्द्र प्रसाद भाट [9865769025]
साफेबगर र चौरपाटिको लागि
बिक्रम परियार (9848510159)

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal